टप खबर

पहिरोले  बेनी–जोमसोम–कोरला सडकमा यातायात सेवा प्रभावित

पहिरोले बेनी–जोमसोम–कोरला सडकमा यातायात सेवा प्रभावित

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ। म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुदै हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग...

सबै पढ्नुहोस्
ओली र लेखकविरुद्ध जाहेरी लिन न​मानेप​छि, सडकबाटै देखाइदिने भ​न्दै सुद​न गुरुङको चेताव​नी

ओली र लेखकविरुद्ध जाहेरी लिन न​मानेप​छि, सडकबाटै देखाइदिने भ​न्दै सुद​न गुरुङको चेताव​नी

काठमाडौँ प्रहरी परिसरले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न नमिल्ने बताएपछि हामी नेपाल संस्थाका सुदन गुरुङको टोलीले ‘बाहिर सडकबाटै जवाफ दिने’ चेतावनी दिएको...

सबै पढ्नुहोस्
माओवादी केन्द्रले सक्रियताका साथ निर्वाचनमा भाग लिनेछ : प्रचण्ड

माओवादी केन्द्रले सक्रियताका साथ निर्वाचनमा भाग लिनेछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका विशेष महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रले सक्रियताका साथ निर्वाचनमा भाग लिने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको सचिवालय...

सबै पढ्नुहोस्
हेटौँडाबाट काठमाडौँ आवतजावत गर्ने कान्ति लोकपथबाहेक सबै सडक खुला

हेटौँडाबाट काठमाडौँ आवतजावत गर्ने कान्ति लोकपथबाहेक सबै सडक खुला

हेटौँडाबाट केन्द्रीय राजधानी काठमाडौँ आवतजावत गर्ने कान्ति लोकपथबाहेक सबै सडक खुलेका छन्। यसअघि वर्षा र बाढीका कारण यी सडक बन्द थिए। मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडा–भीमफेदी–फाखेल–काठमाडौँ सडक र त्रिभुवन राजपथ...

सबै पढ्नुहोस्
नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि सहज, दुईत​र्फी खुला

नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि सहज, दुईत​र्फी खुला

दुई दिनको लगातार वर्षाका कारण विभिन्न ठाउँमा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि सहज बनेको छ । सडक डिभिजन चितवनका अनुसार सोमबार बिहान ६ बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको...

सबै पढ्नुहोस्
मौसम: देश​का यी स्थान​मा ब​र्ष​को स​म्भाव​ना

मौसम: देश​का यी स्थान​मा ब​र्ष​को स​म्भाव​ना

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक...

सबै पढ्नुहोस्
आज कोजाग्रत पूर्णिमा, दशैंलाई बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै

आज कोजाग्रत पूर्णिमा, दशैंलाई बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै

कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसेर धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी १५ दिन लामो दुर्गा पक्ष समाप्त हुन्छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा व्रत आज...

सबै पढ्नुहोस्
मनाङ १-ख को प्रदेशसभा उपचुनाव स्थगित

मनाङ १-ख को प्रदेशसभा उपचुनाव स्थगित

कात्तिक १७ गतेका लागि तय भएको मनाङ १-ख को प्रदेशसभा उपचुनाव स्थगित भएको छ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै उपनिर्वाचन स्थगित भएको जानकारी दिएको हो । मन्त्रिपरिषदका सदस्यहरुसँगको...

सबै पढ्नुहोस्
विपद्जन्य अवस्था नभएका जिल्लामा सोमबार बिदा न​हुने, सेवा न​रोक्न​ आदेश

विपद्जन्य अवस्था नभएका जिल्लामा सोमबार बिदा न​हुने, सेवा न​रोक्न​ आदेश

गृह मन्त्रालयले विपद्जन्य अवस्था नभएका जिल्लामा सोमबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ। आज देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरी मन्त्रालयले विपद्जन्य अवस्था नभएका ठाउँमा सरकारी कार्यालयबाट प्रवाह हुने...

सबै पढ्नुहोस्
नेपाल एयरलायन्सको १५८ सिटे जहाजले चार्टर बिमानबाट अलपत्र यात्रुलाई काठमाडौँ ल्याइदै

नेपाल एयरलायन्सको १५८ सिटे जहाजले चार्टर बिमानबाट अलपत्र यात्रुलाई काठमाडौँ ल्याइदै

नेपाल एयरलायन्सले अविरल वर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुलाई आज चार्टर उडानमार्फत काठमाडौँ ल्याउँदै छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेका अनुसार नेपाल एयरलायन्सको १५८ सिटे जहाज...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन