टप खबर

सप्तकोसी नदीले सतर्कता तह पार ग​र्यो, स​त​र्कता अप​नाउन​ आग्र​ह

सप्तकोसी नदीले सतर्कता तह पार ग​र्यो, स​त​र्कता अप​नाउन​ आग्र​ह

सप्तकोसी नदीको बाढीले सतर्कता तह पार गरेकाले आसपासका बासिन्दालाई होसियारी अपनाउन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ। आज आइतबार बिहान ५ बजे सूचना जारी गरी मौसम विभागले...

सबै पढ्नुहोस्
मौस​म: आज प​नि देशका बिभिन्न​ स्थान​मा ब​र्षाको स​म्भाव​ना

मौस​म: आज प​नि देशका बिभिन्न​ स्थान​मा ब​र्षाको स​म्भाव​ना

हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका...

सबै पढ्नुहोस्
अविरल वर्षासँगै परेको चट्याङबाट रौतहटमा दुई किशोरको मृत्यु

अविरल वर्षासँगै परेको चट्याङबाट रौतहटमा दुई किशोरको मृत्यु

अविरल वर्षासँगै आज परेको चट्याङबाट रौतहटको कटहरिया नगरपालिका–२, हथियाइमा दुई किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा १७ वर्षीय सेहराज लहदी र १६ वर्षीय नविन यादव रहेका छन्। उनीहरू बाटोमा...

सबै पढ्नुहोस्
उद्धारका लागि हेलिकप्टर सेवा नि:शुल्क उपलब्ध गराउने वायुसेवा सञ्चालक संघको घोषणा

उद्धारका लागि हेलिकप्टर सेवा नि:शुल्क उपलब्ध गराउने वायुसेवा सञ्चालक संघको घोषणा

वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकाभित्र हुने विपद्‌जन्य घटनामा उद्धारका लागि हेलिकप्टर सेवा नि:शुल्क उपलब्ध गराउने घोषणा गरेको छ। शनिबार संघका अध्यक्ष मनोज कार्कीले जारी गरेको विज्ञप्तिमा विपद्‌का बेला जनताको...

सबै पढ्नुहोस्
लाङटाङ घुम्न गएका ४ जना मानिस खोल्साले बगाउँदा बेपत्ता

लाङटाङ घुम्न गएका ४ जना मानिस खोल्साले बगाउँदा बेपत्ता

रसुवाको गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाउँदा ४ जना मानिस बेपत्ता भएका छन् । भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको टोलीमध्ये ४ जना खोल्साले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको...

सबै पढ्नुहोस्
प्रधानमन्त्री सुशीला कार्कीको स​न्देश – नागरिकको सुरक्षा नै सरकारको सर्वोपरी चिन्ता

प्रधानमन्त्री सुशीला कार्कीको स​न्देश – नागरिकको सुरक्षा नै सरकारको सर्वोपरी चिन्ता

प्रधानमन्त्री सुशीला कार्कीले नागरिकको सुरक्षा नै सरकारको सर्वोपरी चिन्ता रहेको बताएकी छिन् । बाढी पहिरो बढ्दै गएपछि देशबासीका नाममा जारी भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले आवश्यक सहयोग लिनका...

सबै पढ्नुहोस्
अविरल वर्षाका कारण पहिरो आउँदा देशभरका ६ स​ड​कख​ण्ड ब​न्द​

अविरल वर्षाका कारण पहिरो आउँदा देशभरका ६ स​ड​कख​ण्ड ब​न्द​

शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा देशभरका छ स्थानका सडकमा आवतजावत रोकिएको छ। पहिरोका कारण प्रमुख राजमार्गमा सवारीसाधन आवागमन ठप्प भएको छ भने कतिपय ठाउँमा एकतर्फी सवारी चलाइएको...

सबै पढ्नुहोस्
उद्धारका लागि सशस्त्र प्रहरीका साढे २६ सय जनशक्ति परिचालन

उद्धारका लागि सशस्त्र प्रहरीका साढे २६ सय जनशक्ति परिचालन

सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद व्यवस्थापन र उद्धारका लागि २ हजार ६ सय ६१ जनशक्ति परिचालन गरेको छ। शनिबार बिहानदेखि शुरु भएको वर्षाबाट जनधनको सुरक्षा गर्न २६ सय बढी...

सबै पढ्नुहोस्
अलपत्र यात्रुलाई खाना र आवासको व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध

अलपत्र यात्रुलाई खाना र आवासको व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाटामा अलपत्र यात्रुलाई खाना र आवासको व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गरेको छ। सूचना जारी गर्दै प्राधिकरणले विभिन्न भागमा अतिभारी...

सबै पढ्नुहोस्
पाँचथर बोलेरो दुर्घटना: ६ जनाकाे मृ’त्यु

पाँचथर बोलेरो दुर्घटना: ६ जनाकाे मृ’त्यु

पाँचथरको कुम्मायक गाउँपालिका ३ कात्तिके डाँडाबाट पहिराेमा बोलेरो दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएको छ। ६ जना घाइतेलाई उद्धार गरी धरान पठाइएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ। ताप्लेजुङबाट...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन