टप खबर

६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण ग​र्नेछौ: प्रधानमन्त्री सुशीला कार्की

६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण ग​र्नेछौ: प्रधानमन्त्री सुशीला कार्की

प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएकी छन् । शुक्रबार सिंहदरबारमा विभिन्न कूटनीतिक निकायका प्रमुख तथा राजदूतहरूलाई ब्रिफिङ गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछिको परिस्थितिमा आफूले...

सबै पढ्नुहोस्
नेपालले जित्यो आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि

नेपालले जित्यो आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि

सामोयालाई पराजित गर्दै नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि उचालेको छ। दुई खेल अगावै विश्वकपका लागि छनोट भइसकेको नेपालले शुक्रबार भएको सुपर सिक्सको अन्तिम...

सबै पढ्नुहोस्
मानवीयभन्दा ठूलो भौतिक क्षति होइन, संरचनाह​रु जोगाउन अन्तिमसम्म कोसिस ग​रेउ: नेपाली सेना

मानवीयभन्दा ठूलो भौतिक क्षति होइन, संरचनाह​रु जोगाउन अन्तिमसम्म कोसिस ग​रेउ: नेपाली सेना

नेपाली सेनाले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सिंहदरबार र सर्वोच्च अदालतसहितका सरकारी संरचना जोगाउन अन्तिमसम्म कोसिस गरेको जवाफ दिएको छ । नेपाली सेनाका युद्धकार्य...

सबै पढ्नुहोस्
महाधिवेशनको हस्ताक्षरसहितको माग आए पद छोड्न तयार र​हेको राजेन्द्र लिङ्देनको भ​नाइ

महाधिवेशनको हस्ताक्षरसहितको माग आए पद छोड्न तयार र​हेको राजेन्द्र लिङ्देनको भ​नाइ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले विशेष महाधिवेशन हस्ताक्षरसहितको माग आएमा अध्यक्ष पद छाड्न तयार रहेको बताउनुभएको छ। राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बुधबार बसेको बैठकका निर्णय सार्वजानिक...

सबै पढ्नुहोस्
भाइटिकाको शुभ साइत कुन देशमा कति बेला छ ?

भाइटिकाको शुभ साइत कुन देशमा कति बेला छ ?

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ : ३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिले...

सबै पढ्नुहोस्
आईसीसी टी २० विश्वकप छनोटको सुपर ६ मा नेपाल​ले युएइ लाइ ह​रायो

आईसीसी टी २० विश्वकप छनोटको सुपर ६ मा नेपाल​ले युएइ लाइ ह​रायो

आईसीसी टी २० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर ६ को खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । ओमनमा भएको खेलमा...

सबै पढ्नुहोस्
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक...

सबै पढ्नुहोस्
झापामा फेला प​र्यो बेवारिसे अवस्थामा ३०३ व​टा राइफल

झापामा फेला प​र्यो बेवारिसे अवस्थामा ३०३ व​टा राइफल

झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिर नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेका छन् । स्थानीयवासीले आज बिहान बन्दुक फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएपछि प्रहरी निरीक्षक नवीन राईको...

सबै पढ्नुहोस्
विपिन जोशी जीवित, नयाँ बन्धकको सूची सार्वजनिक

विपिन जोशी जीवित, नयाँ बन्धकको सूची सार्वजनिक

गाजामा हमासले नियन्त्रणमा लिएका जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशीको नाम समेटिएको सार्वजनिक भएको छ । हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गर्नु अगाडि सार्वजनिक...

सबै पढ्नुहोस्
चीनलाइ नोभेम्बर १ देखि थप १०० प्रतिशत कर ल​गाउने ट्र​म्प​को घोष​णा

चीनलाइ नोभेम्बर १ देखि थप १०० प्रतिशत कर ल​गाउने ट्र​म्प​को घोष​णा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर १ देखि चीनबाट हुने आयातमा थप सय प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका छन्। ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले अमेरिकाले आवश्यक सफ्टवेयर निर्यात पनि...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन