मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो हटाइयो, दुईतर्फी खुल्यो बाटो
मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पूर्ण रुपमा हटाएपछि दुईतर्फी सडक खुलेको छ । विगत केही दिनयता वर्षाका कारण...
सबै पढ्नुहोस्
















