टप खबर

पासपोर्ट रोक्ने कुरामा ओलीले भ​ने – देशलाई यो अवस्थामा छाडेर कहिँ जाँदैनौं

पासपोर्ट रोक्ने कुरामा ओलीले भ​ने – देशलाई यो अवस्थामा छाडेर कहिँ जाँदैनौं

टप खबर शनिबार, अशोज ११, २०८२

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूहरूलाई जेल हाल्ने धम्की दिइरहेको बताएका छन । शनिबार गुण्डुमा एमालेनिकट युवा संघले आयोजना गरेको दशैं भेटघाट कार्यक्रममा उनले...

सबै पढ्नुहोस्
(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक, य​स​री हेर्न​ स​किन्छ

(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक, य​स​री हेर्न​ स​किन्छ

टप खबर शनिबार, अशोज ११, २०८२

राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले...

सबै पढ्नुहोस्
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिद्वारा डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने निर्णय

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिद्वारा डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने निर्णय

टप खबर शनिबार, अशोज ११, २०८२

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने निर्णय गरेको छ। शुक्रबार बसेको समितिको बैठकले यो निर्णय गरेको हो। यसअघि नै पुनरवलोकन समितिबाट समेत उद्योगी व्यवसायीको दाबी...

सबै पढ्नुहोस्
नेपाल र वेस्ट इन्डिज बीचको ऐतिहासिक टी-२० सिरिजको पहिलो खेल आज

नेपाल र वेस्ट इन्डिज बीचको ऐतिहासिक टी-२० सिरिजको पहिलो खेल आज

खेलकुद शनिबार, अशोज ११, २०८२

नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० सिरिजको पहिलो खेल आज हुँदैछ। यो भिडन्त यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा साँझ ८:१५ बजे सुरु हुनेछ। रोहितकुमार...

सबै पढ्नुहोस्
राजनीतिक कनेक्सनका आधारमा सुशासनमा अवरोध ह​ट्छ: गृहमन्त्री अर्याल

राजनीतिक कनेक्सनका आधारमा सुशासनमा अवरोध ह​ट्छ: गृहमन्त्री अर्याल

टप खबर शुक्रबार, अशोज १०, २०८२

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारको म्यान्डेट नै सुशासन भएको बताएका छन् । शुक्रबार नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्...

सबै पढ्नुहोस्
ल​ग​भ​ग​ १६ सय प्रहरी नयाँ भर्ना गर्न दरखास्त आह्वान

ल​ग​भ​ग​ १६ सय प्रहरी नयाँ भर्ना गर्न दरखास्त आह्वान

टप खबर शुक्रबार, अशोज १०, २०८२

नेपाली प्रहरीमा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै झन्डै १६ सय प्रहरी नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको हो। १५५३ जना प्रहरी जवान, प्रहरी कार्यालय...

सबै पढ्नुहोस्
जेन जी प्रदर्शनका क्रममा हराएका हतियार बुझाउन गृह मन्त्रालयको आग्रह

जेन जी प्रदर्शनका क्रममा हराएका हतियार बुझाउन गृह मन्त्रालयको आग्रह

टप खबर शुक्रबार, अशोज १०, २०८२

गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको जेन जी प्रदर्शनका क्रममा काठमाडौँलगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ । गृह मन्त्रालयका...

सबै पढ्नुहोस्
शासकीय प्रणाली फेर्ने कार्य​ अन्त​रिम सरकारको कार्यक्षेत्र बाहिर: प्रधानमन्त्री कार्की

शासकीय प्रणाली फेर्ने कार्य​ अन्त​रिम सरकारको कार्यक्षेत्र बाहिर: प्रधानमन्त्री कार्की

टप खबर शुक्रबार, अशोज १०, २०८२

प्रधानमन्त्री सुशीला कार्कीले नेपालको शासकीय प्रणालीको परिवर्तन अहिलेको सरकारको कार्यक्षेत्र भित्र नभएको प्रष्ट पारेकी छन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अहिले प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रणाली कायम...

सबै पढ्नुहोस्
मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो ह​टाइयो, दुईतर्फी खुल्यो बाटो

मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो ह​टाइयो, दुईतर्फी खुल्यो बाटो

टप खबर शुक्रबार, अशोज १०, २०८२

मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पूर्ण रुपमा हटाएपछि दुईतर्फी सडक खुलेको छ । विगत केही दिनयता वर्षाका कारण...

सबै पढ्नुहोस्
अफ्नो ३ मन्त्रालय सम्बन्धित गुनासा-सुझाव यसरी पठाउन कुलमान घिसिङको आग्रह

अफ्नो ३ मन्त्रालय सम्बन्धित गुनासा-सुझाव यसरी पठाउन कुलमान घिसिङको आग्रह

टप खबर बिहिबार, अशोज ९, २०८२

सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले जेनजीले खोजेको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा प्राथमिकताका साथ लागिरहेको बताएका छन्। बिहीबार...

सबै पढ्नुहोस्
गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस