वेस्ट इण्डिज लाइ दोस्रो खेलमा पनि हराउदै नेपालले जित्यो ऐतिहासिक सिरिजको उपाधि
लगातार दुई खेल जित्दै नेपालले टेस्ट राष्ट्र वेस्ट इण्डिजसँगको युनिटी कप सिरिजको उपाधि हासिल गरेको छ । तीन खेल सम्मिलिन टी२० आई सिरिजको उपाधि नेपालले एक खेलअगावै जितेको हो...
सबै पढ्नुहोस्


















