टप खबर

गृह मन्त्रालयद्वारा ३६ जना सहसचिवको सरुवा

गृह मन्त्रालयद्वारा ३६ जना सहसचिवको सरुवा

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहसचिवहरुको सरुवा गरेको छ। मन्त्रालको आजको निर्णयानुसार सहसचिव र प्रजिअ गरी ३६ कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको हो। मन्त्रालयले आज साँझ...

सबै पढ्नुहोस्
छठ पर्वको मुख्य दिन आज, सूर्यलाई अर्घ्य दिइँदै

छठ पर्वको मुख्य दिन आज, सूर्यलाई अर्घ्य दिइँदै

कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई...

सबै पढ्नुहोस्
जेनजी शहीद परिवारलाई नि:शुल्क स्वास्थ्य वीमा उपलब्ध हुनेछ: नवनियुक्त स्वास्थ्यमन्त्री शर्मा

जेनजी शहीद परिवारलाई नि:शुल्क स्वास्थ्य वीमा उपलब्ध हुनेछ: नवनियुक्त स्वास्थ्यमन्त्री शर्मा

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले शुक्रबार पदभार ग्रहण गरेकी छन् । मन्त्री गौतमले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेकी...

सबै पढ्नुहोस्
मन्त्रालय र मातहतका सबै बैठक लाइभ गर्ने न​व​नीयुक्त खेलकुद मन्त्रीको पहिलो निर्णय

मन्त्रालय र मातहतका सबै बैठक लाइभ गर्ने न​व​नीयुक्त खेलकुद मन्त्रीको पहिलो निर्णय

नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन्। आज आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएसँगै सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्ष पुगेर उनले कार्यभार सम्हालेका...

सबै पढ्नुहोस्
आन्दोलनको बहानामा अपराधिक कार्यहरु ग​र्नेमाथी कार​बाही हुन्छ: प्रहरी महानिरीक्षक खापुङ

आन्दोलनको बहानामा अपराधिक कार्यहरु ग​र्नेमाथी कार​बाही हुन्छ: प्रहरी महानिरीक्षक खापुङ

प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जेन-जी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरु दण्डित हुने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो आन्दोलनको बहानामा अपराधिक कार्यहरु पनि भएको उल्लेख गर्दै...

सबै पढ्नुहोस्
धर्ना जुलुस भन्दा वार्तालाई महत्व दिन गृह मन्त्रालयको विज्ञप्ति

धर्ना जुलुस भन्दा वार्तालाई महत्व दिन गृह मन्त्रालयको विज्ञप्ति

गृह मन्त्रालयले पछिल्ला दिनमा भएका धर्ना, जुलुस र विरोध प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा सरकार आगामी फागुन २१ गतेका...

सबै पढ्नुहोस्
ह​यात होटलको सेवा बन्द बारे प्रधानमन्त्री कार्कीले राखिन् चासो

ह​यात होटलको सेवा बन्द बारे प्रधानमन्त्री कार्कीले राखिन् चासो

ह​यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर...

सबै पढ्नुहोस्
कुनै दलसँग एकताबारे टुंगो नलागेको प्रचण्डको सचिवालयको प्र​ष्टिकर​ण

कुनै दलसँग एकताबारे टुंगो नलागेको प्रचण्डको सचिवालयको प्र​ष्टिकर​ण

नेकपा माओपादी केन्द्रले पार्टी एकताका लागि विभिन्न पक्षसँग छलफल भएको भए पनि एकताबारे कुनै पनि विषय टुंगो नलागेको प्रष्ट पारेको छ । महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको...

सबै पढ्नुहोस्
होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द

होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द

काठमाडौंको बौद्धमा रहेको अन्तराष्ट्रिय होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द भएको छ। गत भदौ २४ गते जेनजी आन्दोलनका नाममा होटल परिसरमा तोडफोड र अराजक गतिविधि भएपछि होटलले आफ्नो सेवा...

सबै पढ्नुहोस्
निर्वाचनका लागि चीन र भारतबाट बराबरी संख्यामा सवारी साधनहरू सहयोग स्वरूप सरकारले लिने

निर्वाचनका लागि चीन र भारतबाट बराबरी संख्यामा सवारी साधनहरू सहयोग स्वरूप सरकारले लिने

सरकारले आगामी निर्वाचनका लागि आवश्यक पर्ने सवारी साधनहरू चीन र भारतबाट बराबरी संख्यामा सहयोग स्वरूप लिने भएको छ। दुवै मुलुकले निर्वाचनका लागि आवश्यक पर्ने सवारी साधनहरू सहयोगका लागि आफू...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन