महसुल नतिरेका उद्योगको विद्युत् लाइन काटिने थाले
नेपाल विद्युत् प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका उद्योगको लाइन काट्न सुरु गरेको छ। प्राधिकरणले मंगलबार बिहानै जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ...
सबै पढ्नुहोस्


















