टप खबर

प्रतिनिधि सभा विघटन विरुद्ध प​रेका रिट​ह​रुमा आज​देखि सुनुवाइ

प्रतिनिधि सभा विघटन विरुद्ध प​रेका रिट​ह​रुमा आज​देखि सुनुवाइ

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदै छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना...

सबै पढ्नुहोस्
जेनजी सहितको सर्वपक्षीय सरकार गठन ग​र्ने ओलीको प्रस्ताव

जेनजी सहितको सर्वपक्षीय सरकार गठन ग​र्ने ओलीको प्रस्ताव

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजीसहितको सर्वपक्षीय सरकार गठनको प्रस्ताव अघि सारेका छन् । राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलाइन्स) को टोलीसँग भएको भेटवार्ताका क्रममा ओलीले...

सबै पढ्नुहोस्
मौसम: हिमाली क्षेत्रमा हिमपात र​ देश​का बिभिन्न​ भाग​मा वर्षाको स​म्भाव​ना

मौसम: हिमाली क्षेत्रमा हिमपात र​ देश​का बिभिन्न​ भाग​मा वर्षाको स​म्भाव​ना

आज कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, कोसी र बागमती प्रदेशका उच्च...

सबै पढ्नुहोस्
माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता

माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता

सरकारले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता गराएको छ । सरकारले पूर्वप्रधानमन्त्रीको हैसियतमा उनले पाउँदै आएका सुरक्षाकर्मी सबै फिर्ता गर्ने निर्णय गरेको हो ।...

सबै पढ्नुहोस्
२९ स​य​ले घ​ट्यो सुन​को मुल्य​, कति छ​ आज​ तोलाको ?

२९ स​य​ले घ​ट्यो सुन​को मुल्य​, कति छ​ आज​ तोलाको ?

सुनको भाउ तीन दिनयता लगातार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेस्रो दिन आज (मंगलबार) सुन प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको हो। योसँगै आज सुनको भाउ...

सबै पढ्नुहोस्
हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात

हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात

गण्डकी प्रदेशको हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात भएको छ । गएरातिदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । हिमपात भएपछि मुस्ताङको धार्मिकस्थत मुक्तिनाथ मन्दिर हिउँले ढपक्कै ढाकेको छ...

सबै पढ्नुहोस्
मौसम: देश​का बिभिन्न​ भु-भागमा ब​र्षा र हिम​पातको स​म्भाव​ना, स​चेत र​ह​न​ आग्र​ह​

मौसम: देश​का बिभिन्न​ भु-भागमा ब​र्षा र हिम​पातको स​म्भाव​ना, स​चेत र​ह​न​ आग्र​ह​

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया...

सबै पढ्नुहोस्
नेपाली महिला फुटबल टोलीले भारतलाई उसकै घरमा ह​रायो

नेपाली महिला फुटबल टोलीले भारतलाई उसकै घरमा ह​रायो

नेपाली महिला फुटबल टोलीले भारतलाई उसकै घरमा हराएको छ । सोमबार भएको खेलमा नेपालले भारतलाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो । नेपालका लागि दुवै गोल कप्तान सावित्रा...

सबै पढ्नुहोस्
अमेरिका टुर सकिएपछि एलिनाले भनिन् – कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो

अमेरिका टुर सकिएपछि एलिनाले भनिन् – कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो

फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक कार्यक्रम ′अब सुन्छ अमेरिका’को तीन महिने यात्रा सकिएको छ। यो यात्रामा सुरुमा गायकद्वय बद्री पंगेनी र प्रताप दास तथा गायिकाद्वय...

सबै पढ्नुहोस्
निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प भ​एको प्र​च​ण्ड​को जिकिर

निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प भ​एको प्र​च​ण्ड​को जिकिर

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताएका छन् । आज यहाँ पत्रकारसँग उनले पछिल्लो समय देशमा...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन