फिस्लिङमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रुपमा ठप्प
चितवन जिल्लाको फिस्लिङमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण ठप्प भएको छ। प्रहरीका अनुसार फिस्लिङनजिकै ढुंगासहितको पहिरो खसेको हो। योसँगै पहिरो पन्छाउने काम सुरु भए पनि ३/४ घण्टा लाग्ने बताइएको...
सबै पढ्नुहोस्



















