टप खबर

विपद्का घटनामा परी देशभर ४० जनाको मृ’त्यु

विपद्का घटनामा परी देशभर ४० जनाको मृ’त्यु

टप खबर आइतवार, अशोज १९, २०८२

पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ। बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। विपद्का...

सबै पढ्नुहोस्
इलाममा पहिरो: १८ जनाको मृ’त्युको पुष्टि

इलाममा पहिरो: १८ जनाको मृ’त्युको पुष्टि

टप खबर आइतवार, अशोज १९, २०८२

बाढी पहिरोमा परी इलाममा १८ जनाको मृत्युको पुष्टि भएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या बढ्दै गए पनि अहिलेसम्म १८ जनाको पुष्टि भएको छ। इलामको सूर्योदय नगरपालिका...

सबै पढ्नुहोस्
पृथ्वी राजमार्गका विभिन्न स्थानका पहिरो

पृथ्वी राजमार्गका विभिन्न स्थानका पहिरो

टप खबर आइतवार, अशोज १९, २०८२

अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानका पहिरो खसेको छ। पहिरोले पृथ्वी राजमार्ग हुँदै गुड्ने सवारी साधन पूर्णरुपमा रोएिका छन्। स्थानीय प्रशासनले सडकमा रोकिएका सवारीहरु गन्तव्यतर्फ जान अनुमति दिएर...

सबै पढ्नुहोस्
इलाममा पहिरोमा पुरिएर कम्तीमा पनि दुई जनाको मृ’त्यु

इलाममा पहिरोमा पुरिएर कम्तीमा पनि दुई जनाको मृ’त्यु

टप खबर आइतवार, अशोज १९, २०८२

इलाममा पहिरोमा पुरिएर कम्तीमा पनि दुई जनाको मृत्यु भएको छ। तीन जना बेपत्ता भएका छन्। बाढीपहिरोको कारण इलामका विभिन्न स्थानीय तहमा ठूलो जनधनको क्षति भएको आशङ्का गरिएको छ। पहिरोमा...

सबै पढ्नुहोस्
आवश्यक जनशक्ति तथा औषधी तयारी अवस्थामा राख्न अनुरोध

आवश्यक जनशक्ति तथा औषधी तयारी अवस्थामा राख्न अनुरोध

टप खबर आइतवार, अशोज १९, २०८२

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक जनशक्ति तथा औषधी तयारी अवस्थामा राख्न अनुरोध गरेको छ। मन्त्रालयले औषधी र प्राथमिक उपचारका सामग्री तयारी अवस्थामा राखी आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न...

सबै पढ्नुहोस्
मेची करिडोर अन्तर्गत तीन ठाउँका पुल बाढीले ब​गायो

मेची करिडोर अन्तर्गत तीन ठाउँका पुल बाढीले ब​गायो

टप खबर आइतवार, अशोज १९, २०८२

मेची करिडोर अन्तर्गत तीन ठाउँका पुल बाढीले बगाएको छ । केचना–कञ्चनजंघा सडकखण्डमा रहेको माईखोलाको बेलासे पुल, पुवा खोलाको पुल र जोगमाई पुल बाढीले बगाएको हो । इलाम नगरपालिका-११ बेलासेमा...

सबै पढ्नुहोस्
परिस्थितिलाई मध्यनजर गर्दै आज र भोलि सार्वजनिक बिदा

परिस्थितिलाई मध्यनजर गर्दै आज र भोलि सार्वजनिक बिदा

टप खबर आइतवार, अशोज १९, २०८२

सरकारले आज र भोलि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको र जसका कारण आइपर्नसक्ने परिस्थितिलाई मध्यनजर...

सबै पढ्नुहोस्
सप्तकोसी नदीले सतर्कता तह पार ग​र्यो, स​त​र्कता अप​नाउन​ आग्र​ह

सप्तकोसी नदीले सतर्कता तह पार ग​र्यो, स​त​र्कता अप​नाउन​ आग्र​ह

टप खबर आइतवार, अशोज १९, २०८२

सप्तकोसी नदीको बाढीले सतर्कता तह पार गरेकाले आसपासका बासिन्दालाई होसियारी अपनाउन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ। आज आइतबार बिहान ५ बजे सूचना जारी गरी मौसम विभागले...

सबै पढ्नुहोस्
मौस​म: आज प​नि देशका बिभिन्न​ स्थान​मा ब​र्षाको स​म्भाव​ना

मौस​म: आज प​नि देशका बिभिन्न​ स्थान​मा ब​र्षाको स​म्भाव​ना

टप खबर आइतवार, अशोज १९, २०८२

हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका...

सबै पढ्नुहोस्
अविरल वर्षासँगै परेको चट्याङबाट रौतहटमा दुई किशोरको मृत्यु

अविरल वर्षासँगै परेको चट्याङबाट रौतहटमा दुई किशोरको मृत्यु

टप खबर शनिबार, अशोज १८, २०८२

अविरल वर्षासँगै आज परेको चट्याङबाट रौतहटको कटहरिया नगरपालिका–२, हथियाइमा दुई किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा १७ वर्षीय सेहराज लहदी र १६ वर्षीय नविन यादव रहेका छन्। उनीहरू बाटोमा...

सबै पढ्नुहोस्
गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस