टप खबर

अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहू गाजामा युद्धविराम ग​र्न​ सहमत

अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहू गाजामा युद्धविराम ग​र्न​ सहमत

टप खबर मङ्लबार, अशोज १४, २०८२

अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहू गाजामा युद्धविराममा सहमत भएका छन् । सोमबार राति वाशिंगटनमा आयोजित पत्रकार सम्मेलनमा दुवै नेताले यो घोषणा गरेका हुन् । ट्रम्पले युद्धविरामको लागि...

सबै पढ्नुहोस्
वेस्ट इण्डिज लाइ दोस्रो खेल​मा प​नि ह​राउदै नेपालले जित्यो ऐतिहासिक सिरिजको उपाधि

वेस्ट इण्डिज लाइ दोस्रो खेल​मा प​नि ह​राउदै नेपालले जित्यो ऐतिहासिक सिरिजको उपाधि

खेलकुद मङ्लबार, अशोज १४, २०८२

लगातार दुई खेल जित्दै नेपालले टेस्ट राष्ट्र वेस्ट इण्डिजसँगको युनिटी कप सिरिजको उपाधि हासिल गरेको छ । तीन खेल सम्मिलिन टी२० आई सिरिजको उपाधि नेपालले एक खेलअगावै जितेको हो...

सबै पढ्नुहोस्
प​हिरो प​न्छाइएप​छि नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

प​हिरो प​न्छाइएप​छि नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

टप खबर सोमवार, अशोज १३, २०८२

नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा आज खसेको सुक्खा पहिरो पन्छाइएको छ । अपरान्ह १२ बजे खसेको पहिरो अहिले साँझ छ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका...

सबै पढ्नुहोस्
राजनीतिक दलको नेतृत्व युवाहरूलाई दिनुप​र्छ: घनश्याम भुसाल

राजनीतिक दलको नेतृत्व युवाहरूलाई दिनुप​र्छ: घनश्याम भुसाल

टप खबर सोमवार, अशोज १३, २०८२

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकलाई असफलताबाट जोगाउनका लागि राजनीतिक दलको नेतृत्व युवाहरूलाई दिनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा सञ्चारकर्मीसँग छलफलका क्रममा भुसालले मुलुक अहिलेको अवस्थामा पुग्नुका कारण...

सबै पढ्नुहोस्
दसैँ अन्तर्गत आज फूलपाती

दसैँ अन्तर्गत आज फूलपाती

टप खबर सोमवार, अशोज १३, २०८२

दसैँअन्तर्गत आज फूलपाती। शास्त्रीय विधिअनुसार घरघरमा शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदै छ। हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व राख्दछ। यस दिनको मुख्य आकर्षण फूलपाती भित्र्याउने...

सबै पढ्नुहोस्
काठमाडौंको भीमसेनस्थानमा आगलागी, ६ घर ध्वस्त

काठमाडौंको भीमसेनस्थानमा आगलागी, ६ घर ध्वस्त

टप खबर सोमवार, अशोज १३, २०८२

काठमाडौंको भीमसेनस्थानमा आगलागी भएको छ । आज बिहान ३ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । परोपकार भीसेनस्थानस्थित एक कपडा गोदामबाट सुरु भएको आगोले वरपरका ६ घर...

सबै पढ्नुहोस्
ओली सहित ५ जना लाई विदेश जान निषेध, अनुमतिबिना उपत्यका छाड्न नपाउने

ओली सहित ५ जना लाई विदेश जान निषेध, अनुमतिबिना उपत्यका छाड्न नपाउने

टप खबर सोमवार, अशोज १३, २०८२

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनकै मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकसहित ५ जना विदेश जान नपाउने भएका छन्।  विदेश जान रोक लगाइएकामा पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्वप्रमुख...

सबै पढ्नुहोस्
नेपाल एयरलाइन्सद्वारा चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु

नेपाल एयरलाइन्सद्वारा चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु

टप खबर आइतवार, अशोज १२, २०८२

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ । निगमले शनिबारदेखि काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं नियमित उडान सञ्चालन गरेको हो । निगमले चीनको ग्वाञ्जाओमा असोज...

सबै पढ्नुहोस्
बक्यौता बुझाउन उद्योगीलाई विद्युत् प्राधिकरणको २१ दिनको अल्टिमेटम

बक्यौता बुझाउन उद्योगीलाई विद्युत् प्राधिकरणको २१ दिनको अल्टिमेटम

टप खबर आइतवार, अशोज १२, २०८२

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता बुझाउन २१ दिनको अल्टिमेटम दिएको छ। प्राधिकरणले आइतबार सूचना निकालेर उद्योगलाई कात्तिक १७ भित्र डेडिकेटेड र ट्रंकलाइनको बक्यौता बुझाउन अन्यथा कारबाही गर्ने...

सबै पढ्नुहोस्
टी–२०आई खेलमा वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित

टी–२०आई खेलमा वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित

खेलकुद आइतवार, अशोज १२, २०८२

नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी–२०आई खेलमा ऐतिहासिक जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट...

सबै पढ्नुहोस्
पेट्रोल–डिजेलको मुल्य​मा भारी वृद्धि