टप खबर

नेपालको दुःखमा भारतसँगै छ :भारतीय प्रधानमन्त्री मोदी

नेपालको दुःखमा भारतसँगै छ :भारतीय प्रधानमन्त्री मोदी

गएराति नेपालमा गएको भूकम्पका कारण मानवीय र भौतिक क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै नेपालको दुःखमा आफू सँगै भएको जनाएका छन् ।   सामाजिक सञ्जाल टुइटरमा टुइट...

सबै पढ्नुहोस्
राहत र उद्धार तीव्र बनाउने निर्णय: कर्णाली सरकार

राहत र उद्धार तीव्र बनाउने निर्णय: कर्णाली सरकार

शनिबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतका लागि सबै निकायसँग सहकार्य गर्ने तथा सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको हो। प्रदेश सरकारसँग उपलब्ध भएको राहत सामग्री तत्काल...

सबै पढ्नुहोस्
सेनाको मेडिकल टोलीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा

सेनाको मेडिकल टोलीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गर्नुभएको छ । नेपाली सेनाको १६ जनाको मेडिकल टोलीसहित उहाँ जाजरकोट प्रस्थान गर्नुभएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।...

सबै पढ्नुहोस्
जाजरकोट भूकम्प अपडेट : १२८ जनाको मृत्यु

जाजरकोट भूकम्प अपडेट : १२८ जनाको मृत्यु

जाजरकोट केन्द्रबिन्दु भएर गएरातिको गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते...

सबै पढ्नुहोस्
जाजरकोटमा भूकम्प: मृत्यु हुनेको सङ्ख्या ९२ पुग्यो,अझै बढ्न सक्ने

जाजरकोटमा भूकम्प: मृत्यु हुनेको सङ्ख्या ९२ पुग्यो,अझै बढ्न सक्ने

जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ । भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताए । भूकम्पका कारण...

सबै पढ्नुहोस्
एयरलाइन्सहरुलाई स्ट्याण्डबाई अवस्थामा रहन निर्देशन

एयरलाइन्सहरुलाई स्ट्याण्डबाई अवस्थामा रहन निर्देशन

सरकारले नेपाल एयरलाइन्सलाई रुकुमपश्चिमको चौरजहारीलाई केन्द्रित गरेर हवाई उडान गर्न र अन्य एयरलाइन्सहरुलाई स्ट्याण्डबाई अवस्थामा रहन निर्देशन दिएको छ । रुकुमपश्चिम र जाजरकोटका भूकम्प प्रभावितहरुको राहत तथा उद्धारका लागि...

सबै पढ्नुहोस्
उद्धार र राहतमा सक्रिय रुपमा जुट्न प्रधानमन्त्रीको निर्देशन

उद्धार र राहतमा सक्रिय रुपमा जुट्न प्रधानमन्त्रीको निर्देशन

जाजरकोटमा शुक्रबार राती गएको भुकम्पमा ठूलो मानवीय र भौतिक क्षति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले तीनवटै सुरक्षा निकायलाई उद्दार र राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिएका छन् ।...

सबै पढ्नुहोस्
जाजरकोट भूकम्प : नलगढ नगरपालिकाको उपमेयर सिंह सहित एकै वडाका २० को मृत्युु

जाजरकोट भूकम्प : नलगढ नगरपालिकाको उपमेयर सिंह सहित एकै वडाका २० को मृत्युु

जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयले जानकारी...

सबै पढ्नुहोस्
जाजरकोट भूकम्प: ८० जनाको मृत्यु, १ सय ४० जना घाइते

जाजरकोट भूकम्प: ८० जनाको मृत्यु, १ सय ४० जना घाइते

जाजरकोटलाई केन्द्र बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ८० जनाको ज्यान गएको प्रहरीले बताएको छ भने करिब १ सय ४० जना घाइते भएका छन्...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा आफैं जाँदै

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा आफैं जाँदै

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड आफैं जाने भएका छन् । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति पौने १२ बजे ६. ४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन