टप खबर

भूकम्पबाट मृत्यु भएकाकाे परिवारलाई ज​न​ही २ लाख रुपैयाँ दिने सरकारको निर्णय

भूकम्पबाट मृत्यु भएकाकाे परिवारलाई ज​न​ही २ लाख रुपैयाँ दिने सरकारको निर्णय

नेपाल सरकारले जाजरकोट भूकम्पबाट प्रभावितको खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउँदै तत्काल मर्मतसम्भार सम्पन्न भएपछि पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरी एक वर्षभित्र भूकम्प प्रतिरोधी आवास निर्माण...

सबै पढ्नुहोस्
भूकम्प प्रभावितका लागि आएको अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने: सरकार

भूकम्प प्रभावितका लागि आएको अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने: सरकार

सरकारले जाजरकोट भूकम्प प्रभावितका लागि प्रस्ताव भएको अन्तर्राष्ट्रिय सहयोगलाई स्वीकार गर्ने निर्णय गरेको छ ।आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले छिमेकीलगायत मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ संस्थाबाट प्रस्ताव भएको...

सबै पढ्नुहोस्
भूकम्प पीडितका लागि १ करोड: गण्डकी प्रदेश सरकार

भूकम्प पीडितका लागि १ करोड: गण्डकी प्रदेश सरकार

गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प पीडितको खोज,...

सबै पढ्नुहोस्
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कर्मचारीहरूले कार्यालय प्रवेशमा रोक लगाएका छन् । विभिन्न सातबुँदे माग राखेर आन्दोलनरत कर्मचारीले आफ्नो चासो सम्बोधन गर्न उदासीनता प्रकट गरेको भन्दै घिसिङलाई...

सबै पढ्नुहोस्
भूकम्पमा घाइते भएकाहरूलाई निःशुल्क उपचार: सरकार

भूकम्पमा घाइते भएकाहरूलाई निःशुल्क उपचार: सरकार

भूकम्पमा घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गर्ने भएको छ। आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्र गरी गएको भूकम्पमा घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय...

सबै पढ्नुहोस्
रातभर त्रासमै बिताए भूकम्पपीडित

रातभर त्रासमै बिताए भूकम्पपीडित

जाजरकोटमा शुक्रबार राति गएको भूकम्पका कारण त्यहाँका नागरिकले शनिवार रातभर त्रासमै बिताएका छन् । उनीहरुमध्ये अधिकांशले खुला आकाशमुनि रात बिताएका छन् । पटक–पटक गइरहेका पराकम्पहरुले उनीहरुको बास सडकमै भएको...

सबै पढ्नुहोस्
राहत र पुनःस्थापनामा सरकार गम्भीर : प्रधानमन्त्री दाहाल

राहत र पुनःस्थापनामा सरकार गम्भीर : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले जाजरकोट र रुकुमपश्चिमका विभिन्न अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । शनिबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत स्वास्थ्यकर्मी र राहत सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा...

सबै पढ्नुहोस्
डोटीमा जीप दुर्घटना; चार जनाको मृत्यु

डोटीमा जीप दुर्घटना; चार जनाको मृत्यु

डोटीमा बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। धनगढीबाट बाजुरा जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो गाडी आज बिहान ३ बजेतिर डोटीको शिखर नगरपालिका–६ अण्यौलस्थित केआई सिंह...

सबै पढ्नुहोस्
आज नेपाल र ओमानबीच उपाधि भिडन्त हुँदै

आज नेपाल र ओमानबीच उपाधि भिडन्त हुँदै

आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोट उपाधिका लागि आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।खेल बिहान ११ बजे काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले यूएई र...

सबै पढ्नुहोस्
नेपाललाई १० करोड राहत सामग्री दिने चीनको घोषणा

नेपाललाई १० करोड राहत सामग्री दिने चीनको घोषणा

चीनले जाजरकोट भूकम्प प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।नेपालस्थित चिनियाँ दूतावासका अनुसार भूकम्पपछिको पहिलो चरणको सहयोगका रुपमा १०० मिलियन मूल्य बराबरको पाल...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन