टप खबर

कोशी सरकारले भूकम्पपीडितलाई १ करोड रुपैयाँ सहयोग गर्ने

कोशी सरकारले भूकम्पपीडितलाई १ करोड रुपैयाँ सहयोग गर्ने

कोशी प्रदेश सरकारले भूकम्पपीडितहरूका लागि १ करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । जाजरकोटलाइ केन्द्र बनाएर गएराती गएको भूकम्पबाट प्रभावितका लागि कोशी सरकारले एक करोड रुपैयाँ नगदसहित अन्य...

सबै पढ्नुहोस्
भूकम्प प्रभावित क्षेत्रमा टेलिकमको फोन र एसएमएस सेवा निःशुल्क

भूकम्प प्रभावित क्षेत्रमा टेलिकमको फोन र एसएमएस सेवा निःशुल्क

नेपाल टेलिकमले रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा ५ दिनका लागि टेलिफोन र एसएमस सेवा निःशुल्क व्यवस्था गरेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले विज्ञप्ति जारी गर्दै...

सबै पढ्नुहोस्
जाजरकोट र रुकुम भूकम्प अपडेट : १५७ जनाको मृत्यु

जाजरकोट र रुकुम भूकम्प अपडेट : १५७ जनाको मृत्यु

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् ।...

सबै पढ्नुहोस्
उद्धार र राहत कार्यमा एमाले सरकारकै साथमा: केपी ओली

उद्धार र राहत कार्यमा एमाले सरकारकै साथमा: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पीडितहरुको उद्धार र राहत कार्यमा सरकारकै साथमा रहेको बताएका छन् । मधेश प्रदेश कमिटीको शपथ ग्रहण कार्यक्रममा ओलीले उद्धार कार्यमा सरकारलाई एमालेले...

सबै पढ्नुहोस्
भोलिदेखि राहत र पुनर्स्थापनामा लाग्छौं: प्रधानमन्त्री प्रचण्ड

भोलिदेखि राहत र पुनर्स्थापनामा लाग्छौं: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा सरकारले जे गर्नुपथ्र्यो, त्यो गरेको बताएका छन् । मृतकको संख्या १५० आसपास पुगेको, सयौं घाइते भएको र हजारौं घरमा क्षति पुगेको भन्दै...

सबै पढ्नुहोस्
जाजरकोट भूकम्प अपडेट: ज्यान गुमाउनेको सङ्ख्या १ सय ३७

जाजरकोट भूकम्प अपडेट: ज्यान गुमाउनेको सङ्ख्या १ सय ३७

गएराति गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको सङ्ख्या १ सय ३७ पुगेको छ । कर्णाली प्रदेशका कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जिसीका अनुसार भूकम्पबाट जाजरकोटमा ६९...

सबै पढ्नुहोस्
सरकारले भूकम्प प्रभावित क्षेत्रमा १० करोड रुपैयाँ निकासा गर्ने

सरकारले भूकम्प प्रभावित क्षेत्रमा १० करोड रुपैयाँ निकासा गर्ने

सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल १० करोड रुपैयाँ निकासा गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको सरोकारवालाहरूको आकस्मिक बैठकले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामा...

सबै पढ्नुहोस्
जाजरकोट भूकम्प अपडेट : १ सय ३२ जनाको मृत्यु

जाजरकोट भूकम्प अपडेट : १ सय ३२ जनाको मृत्यु

सशस्त्र प्रहरी बलले जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्पमा परेकाहरूको खोज तथा उद्धारका लागि जाजरकोट र पश्चिम रुकुममा ३ सय ६७ जना सशस्त्र प्रहरी कर्मचारी परिचालन...

सबै पढ्नुहोस्
प्रधानमन्त्री दाहाल जाजरकोट जिल्ला अस्पतालमा

प्रधानमन्त्री दाहाल जाजरकोट जिल्ला अस्पतालमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाजरकोट जिल्ला अस्पताल पुगेका छन् । गएरातिको भूकम्पमा परी घाइते भएकाहरूलाई भेट्न उनी अस्पताल पुगेका हुन् । आज बिहान काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत जाजरकोट पुगेका...

सबै पढ्नुहोस्
भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपतिको अपिल

भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपतिको अपिल

ष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले  आफू मर्माहत भएको बताएका छन् । उनले विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन