दोलखा सुन तस्करी प्रकरणमा ९ जना पुर्पक्षका लागि थुनामा, ३ जना धरौटीमा रिहा
दोलखामा बरामद ११ किलो सुन तस्करी प्रकरणका ९ अभियुक्तलाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले शुक्रबार ९ जनालाई पुर्पक्षका लागि थुनामा...
सबै पढ्नुहोस्


















