टप खबर

हेर्नुहोस आज देश को मौस​म कस्तो छ ?

हेर्नुहोस आज देश को मौस​म कस्तो छ ?

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहेको...

सबै पढ्नुहोस्
अवसर नपाएकालाई राष्ट्रिय सभा निर्वाचनमा अवसर दिनुपर्छ: गगन थापा

अवसर नपाएकालाई राष्ट्रिय सभा निर्वाचनमा अवसर दिनुपर्छ: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकालाई उम्मेदवार बनाउनुपर्ने बताउनुभएको छ । बुधबार संस्थापन इतर पक्षको भेला सकिएलगत्तै महामन्त्री थापाले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिनुभएको हो...

सबै पढ्नुहोस्
नेतृत्वकर्ताहरु सत्ता र स्वार्थ केन्द्रित हुँदा देशपछि पर्‍यो : अध्यक्ष ओली

नेतृत्वकर्ताहरु सत्ता र स्वार्थ केन्द्रित हुँदा देशपछि पर्‍यो : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वकर्ताहरु सत्ता र स्वार्थ केन्द्रित हुँदा देशपछि परेको बताउनुभएको छ । मध्यपहाडी लोकमार्ग यात्रा अन्तर्गत भोजपुरमा आयोजित कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले...

सबै पढ्नुहोस्
सिम्रौनगढ प्रहरी र प्रदर्शनकारीबीच झडप; प्रहरीले चलायो गोली

सिम्रौनगढ प्रहरी र प्रदर्शनकारीबीच झडप; प्रहरीले चलायो गोली

बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा प्रहरी र प्रदर्शनकारीबीच झडपमा प्रहरीले गोली चलाएको छ। बुधबार दिउँसो सिम्रौनगढ नगरपालिका परिसरमा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो। गोली लागेर एक...

सबै पढ्नुहोस्
नक्कली कागजपत्र बनाएर विदेश पठाउने काममा संलग्न अध्यागमन अधिकृत सहित ३२ जना पक्राउ

नक्कली कागजपत्र बनाएर विदेश पठाउने काममा संलग्न अध्यागमन अधिकृत सहित ३२ जना पक्राउ

नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र...

सबै पढ्नुहोस्
टिकटकमा प्रतिबन्ध विरुद्धको मुद्दा माथि आज पनि सुनुवाइ हुन सकेन

टिकटकमा प्रतिबन्ध विरुद्धको मुद्दा माथि आज पनि सुनुवाइ हुन सकेन

बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेशी तोकिएको थियो। यसअघिको इजलासबाट सुनुवाइका लागि तोकिएको मुद्दा आज ‘हेर्न नभ्याइने’ मा परेको हो। यो मुद्दा ३०औं...

सबै पढ्नुहोस्
अर्थतन्त्र सुधार उन्मुख : अर्थ मन्त्रि महत

अर्थतन्त्र सुधार उन्मुख : अर्थ मन्त्रि महत

अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको निरन्तर प्रयासपछि पछिल्लो समय अर्थतन्त्रले लय समातेको र चाँडै निर्णायक मोडमा पुग्ने जानकारी दिनुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले...

सबै पढ्नुहोस्
टिकटकमा प्रतिबन्ध विरुद्ध रिटको पेसी हुदै

टिकटकमा प्रतिबन्ध विरुद्ध रिटको पेसी हुदै

 टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेसी न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ । सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता...

सबै पढ्नुहोस्
आर्थिक मन्दीका कारण पर्साका १७७ उद्योग बन्द

आर्थिक मन्दीका कारण पर्साका १७७ उद्योग बन्द

पर्सामा आर्थिक मन्दीको प्रत्यक्ष असर परेको देखिएको छ । आर्थिक मन्दीका कारण आर्थिक वर्ष २०७९÷८० मा पर्साका १७७ उद्योग बन्द भएका छन् । आर्थिक वर्ष २०७९÷८० मा १७७ उद्योगले...

सबै पढ्नुहोस्
प​छिल्लो ९ दिनमा ५६०० ले घ​ट्यो सुनको मुल्य

प​छिल्लो ९ दिनमा ५६०० ले घ​ट्यो सुनको मुल्य

नौ दिनमै सुनको भाउ प्रतितोला ५ हजार ६०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर १८ गतेयता सुन प्रतितोला ५ हजार ६०० रुपैयाँ घटेको हो ।...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन