टप खबर

एनसेल शेयर खरिदबिक्री विरुद्धको रिटमा आज सुनुवाइ

एनसेल शेयर खरिदबिक्री विरुद्धको रिटमा आज सुनुवाइ

प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको एनसेल शेयर खरिदबिक्रीविरुद्धको रिटमा सुनुवाइका लागि आज पेसी तोकिएको छ । सांसद सिंहले गत शुक्रबार दायर गरेको रिटको पेसी आइतबार र...

सबै पढ्नुहोस्
काठमाडौं महानगरका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग, सचेत रहन आग्रह

काठमाडौं महानगरका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग, सचेत रहन आग्रह

काठमाडौं महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ। महानगर पशुपन्छी विभागका प्रमुख डा अवधेश झाका अनुसार यो रोग कुकुरका लागि प्राणघातक मानिन्छ।...

सबै पढ्नुहोस्
दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षडयन्त्र भइरहेको छ: प्रधानमन्त्री

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षडयन्त्र भइरहेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न ढङ्गबाट दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षडयन्त्र भइरहेको बताएका छन् । प्रेस सेन्टर नेपालका पदाधिकारीको तेस्रो पूर्ण बैठकलाई...

सबै पढ्नुहोस्
देशका पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु

देशका पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । विभागकाअनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको...

सबै पढ्नुहोस्
सोमबार नेप्से १५.४० अंकले गिरावट

सोमबार नेप्से १५.४० अंकले गिरावट

आईतबार सकारात्मक सर्किट लागेको नेप्से परिसूचक सोमबार घटेको छ । मौद्रिक नीतिको समीक्षा पछिको पहिलो कारोबारको दिन आइतबार १११ अंकभन्दा बढी अंकले बढेको नेप्से सोमबार १५.४० अंक घटेर १९४८.५७...

सबै पढ्नुहोस्
रुसी सेनामा भर्ती हुने नेपालीहरुको संख्या २ सय

रुसी सेनामा भर्ती हुने नेपालीहरुको संख्या २ सय

प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती हुने नेपालीहरुको संख्या २ सय रहेको औपचारिक जानकारी आएको बताएका छन्। सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन...

सबै पढ्नुहोस्
आफन्तबाट मात्रै अंग आदानप्रदान गर्न पाइने कानुनी व्यवस्था खारेजीको माग गर्दै सर्वोच्चमा रिट

आफन्तबाट मात्रै अंग आदानप्रदान गर्न पाइने कानुनी व्यवस्था खारेजीको माग गर्दै सर्वोच्चमा रिट

नातेदार तथा निश्चित आफन्तबाट मात्रै मानव अंग आदानप्रदान गर्न पाइने कानुनी व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । यस्तो कानुनी व्यवस्थाका कारण बाँच्न पाउने हक...

सबै पढ्नुहोस्
गाजामा देखिदैन​ युद्ध विरामको सम्भावना

गाजामा देखिदैन​ युद्ध विरामको सम्भावना

गाजामा युद्धविरामको सम्भावना कम हुँदै गएको छ । युद्धविरामका लागि मध्यस्थता गर्दै आएको कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले उक्त भनाइ राख्नु भएको हो । गाजामा जारी...

सबै पढ्नुहोस्
जाजरकोट भूकम्पमा ९ करोड बराबरको खाद्यान्न क्षति

जाजरकोट भूकम्पमा ९ करोड बराबरको खाद्यान्न क्षति

जाजरकोट भूकम्पबाट रु नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । ३४ हजार ५०१ घरमा भण्डारण गरिएको रु नौ करोड २६ लाख ५८ हजार नौ सय बराबरको खाद्यान्न...

सबै पढ्नुहोस्
विपिन जोशीलाई छुटाउन नेपाल द्वारा कतारलाई फेरि आग्रह

विपिन जोशीलाई छुटाउन नेपाल द्वारा कतारलाई फेरि आग्रह

विपिन जोशीलाई छुटाउनको लागि नेपालले फेरि कतारलाई आग्रह गरेको छ । दोहामै राजनीतिक कार्यालय भएको हमास समूहको कतारसँग सुमधुर सम्बन्ध रहेको छ । सोही सम्बन्धलाई आधार मानेर नेपालले कतारलाई...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन