बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक: इजरायल
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमाससँगको युद्धविराममा वार्ता सकिएपछि पनि बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक भएको बताएका छन्। उनले कतारको मध्यस्थतामा भएको युद्धविरामको वार्ताबाट आफ्नो टोलीलाई बाहिर निकालेपछि इजरायलको...
सबै पढ्नुहोस्

















