जिल्ला अदालतमा ३० लाख बुझाएका खाणसँग सम्पत्ति शुद्धीकरण विभागले पनि माग्यो १५ लाख
पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेस नेता बालकृष्ण खाणसँग सम्पत्ति शुद्धीकरण विभागले १५ लाख रुपैयाँ धरौटी मागेको छ । शुक्रबार काठमाडौँ जिल्ला अदालतमा ३० लाख धरौटी बुझाएर विभाग लगिएका खाणसँग...
सबै पढ्नुहोस्


















