टप खबर

जिल्ला अदाल​तको फैस​ला प​छी स​न्दिप लामिछ​ने उच्च अदाल​त जाने

जिल्ला अदाल​तको फैस​ला प​छी स​न्दिप लामिछ​ने उच्च अदाल​त जाने

टप खबर शनिबार, पुस १४, २०८०

काठमाडौं जिल्ला अदालतको फैसलाविरूद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन्।सन्दीपका कानून व्यवसायीले पनि फैसला त्रुटिपूर्ण रहेको बताएका छन्। सजाय निर्धारणपश्चात छिटो फैसलाको पूर्णपाठ आउने अपेक्षा रहेको...

सबै पढ्नुहोस्
बालकुमारी घटनामा मारिएका युवकका परिवारलाई १० लाख दिने सरकारको निर्णय

बालकुमारी घटनामा मारिएका युवकका परिवारलाई १० लाख दिने सरकारको निर्णय

टप खबर शनिबार, पुस १४, २०८०

सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई १०- १० लाख रुपैयाँ दिने भएको छ ।  मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको आज गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले...

सबै पढ्नुहोस्
राम्रो काम गर्न नसके प्रधानमन्त्रीलाई खुमलटार पठाउने हैसियत कांग्रेससँग छ : गगन थापा

राम्रो काम गर्न नसके प्रधानमन्त्रीलाई खुमलटार पठाउने हैसियत कांग्रेससँग छ : गगन थापा

टप खबर शनिबार, पुस १४, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पु¥याउने चेतावनी दिनुभएको छ । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो...

सबै पढ्नुहोस्
बाल​कुमारी घ​ट​ना: डिएसपी स​हित तिन ज​ना निल​म्बित

बाल​कुमारी घ​ट​ना: डिएसपी स​हित तिन ज​ना निल​म्बित

टप खबर शनिबार, पुस १४, २०८०

ललितपुरको बालकुमारीमा शुक्रबार दुई जनाको मृत्यु हुने गरी भएको घटनामा दोषी देखिएको भन्दै सरकारले ईपीएस कोरिया शाखाका हाकिम, फिल्डमा खटिएका प्रहरीका डीएसपी र मन्त्री प्रकाश ज्वालाका अंगरक्षक(प्रहरी) लाई निलम्बन...

सबै पढ्नुहोस्
प्रदेश सरकारलाई अधिकार हस्तान्तरण गर्न मुख्यमन्त्रीहरुको प्रधानमन्त्रीलाइ आग्रह

प्रदेश सरकारलाई अधिकार हस्तान्तरण गर्न मुख्यमन्त्रीहरुको प्रधानमन्त्रीलाइ आग्रह

टप खबर शनिबार, पुस १४, २०८०

सातै प्रदेशका मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयन गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् | शुक्रबार हेटौंडामा बसेको बैठकले गरेका निर्णय बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई बुझाउँदै संघीयता कार्यान्वयनका लागि दबाब दिएका...

सबै पढ्नुहोस्
बालकुमारी घटनाबारे प्रधानमन्त्री लाइ बालुवाटारमा विस्तृत जानकारी

बालकुमारी घटनाबारे प्रधानमन्त्री लाइ बालुवाटारमा विस्तृत जानकारी

टप खबर शनिबार, पुस १४, २०८०

आज बिहान बालुवाटारमा भएको ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुवँर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी,...

सबै पढ्नुहोस्
प्रदेश सरकारलाई अधिकार हस्तान्तरण गर्न मुख्य मन्त्रीह​रु को माग

प्रदेश सरकारलाई अधिकार हस्तान्तरण गर्न मुख्य मन्त्रीह​रु को माग

टप खबर शनिबार, पुस १४, २०८०

प्रदेशको सरोकार सङ्घ सरकारले सम्बोधन नगरेमा सङ्घर्ष गर्ने चेतावनी दिएका मुख्यमन्त्रीहरुले आज प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दैछन् । मुख्यमन्त्रीहरुले प्रदेश सरकारलाई अधिकार हस्तान्तरण गर्नका लागि प्रधानमन्त्रीलाई भेट गर्दैछन्।...

सबै पढ्नुहोस्
बालकुमारी घटना छानबिन गर्न समिति गठन

बालकुमारी घटना छानबिन गर्न समिति गठन

टप खबर शुक्रबार, पुस १३, २०८०

दुई जनाको ज्यान गएको बालकुमारी घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको नेतृत्वमा समिति बनाइएको हो । समितिमा ललितपुरका सहायक प्रमुख...

सबै पढ्नुहोस्
युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नु पर्ने बनाइ दिए: रवि लामिछाने

युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नु पर्ने बनाइ दिए: रवि लामिछाने

टप खबर शुक्रबार, पुस १३, २०८०

पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारीको घटनाले गृह मन्त्रालयको असक्षमता फेरि एकपटक उदांगो भएको प्रतिक्रिया दिएका छन् । बालकुमारीमा शुक्रबार प्रहरीको लाठीचार्जबाट दुई जनाको प्रदर्शनकारीको ज्यान...

सबै पढ्नुहोस्
सन्दीप लामिछाने दोषी ठहर, पुसमा २५ फैसला

सन्दीप लामिछाने दोषी ठहर, पुसमा २५ फैसला

टप खबर शुक्रबार, पुस १३, २०८०

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई जर्बजस्तीकरणी मुद्दामा दोषी ठहर गरेको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गर्दै पुस २५ गते कसुर निर्धारणका लागि पेशी तोकिएको हो। कानुन...

सबै पढ्नुहोस्
इरानलाइ दीइएको चेतावनी ट्रम्पको स​म​य स​किदै