भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको लापर्बाहीले बालकुमारी घटना भयो: गगन थापा
कांग्रेसका महामन्त्री गगन थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापर्बाहीले ललितपुरको बालकुमारी घटना भएको र त्यहाँ दुईजना युवाको मृत्यु भएको बताए । पुस १३ गते शुक्रबार भएको घटनामा...
सबै पढ्नुहोस्


















