टप खबर

अंग्रेजी नया वर्ष मनाउन सौराहामा पर्यटक को भिड

अंग्रेजी नया वर्ष मनाउन सौराहामा पर्यटक को भिड

टप खबर आइतवार, पुस १५, २०८०

चितवनको सौराहामा अंग्रेजी नयाँ वर्ष मनाउनेको भीड बढेको छ। नयाँ वर्षको अघिल्लो दिन सरकारी बिदासमेत परेकाले आन्तरिक पर्यटकको संख्या बढेको हो। सौराहा आएका पर्यटक निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रमाउने...

सबै पढ्नुहोस्
बालकुमारी घटनामा नियन्त्रणमा लिएको सबैलाई छोडियो

बालकुमारी घटनामा नियन्त्रणमा लिएको सबैलाई छोडियो

टप खबर आइतवार, पुस १५, २०८०

बालकुमारी घटनाको विषमा प्रदर्शन गर्दा प्रहरी नियन्त्रणमा परेका सबैलाई छाडिएको छ । शुक्रबारको प्रदर्शनबाट प्रहरीले नियन्त्रणमा लिएका सबैलाई छाडिएको प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिए । कडायतका...

सबै पढ्नुहोस्
सुन को मूल्यमा गिरावट , कतिमा हुदैछ कारोबार

सुन को मूल्यमा गिरावट , कतिमा हुदैछ कारोबार

टप खबर आइतवार, पुस १५, २०८०

नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आइतबार...

सबै पढ्नुहोस्
भारतको मुम्बईको कारखानामा आगलागी: ६ को मृत्यु

भारतको मुम्बईको कारखानामा आगलागी: ६ को मृत्यु

टप खबर आइतवार, पुस १५, २०८०

भारतको महाराष्ट्रस्थित छत्रपति संभाजी नगरमा रहेको एक कारखानामा भीषण आगलागी भएको छ । आगलागीमा परी ६ जनाको मृत्यु भएको छ । छत्रपति संभाजी नगरमा रहेको पञ्जा बनाउने कारखानामा आज...

सबै पढ्नुहोस्
दाङमा बस पल्टिँदा २० जना घाइते दुर्घटना

दाङमा बस पल्टिँदा २० जना घाइते दुर्घटना

टप खबर आइतवार, पुस १५, २०८०

बर्दियाबाट दाङका  लागि छुटेको बस आज बिहान दाङको तुलसीपुरमा दुर्घटना हुँदा २० जना घाइते भएका छन्। राप्ती राजमार्गको अमेलिया –तुलसीपुर सडक खण्डमा पर्ने तुलसीपुर-१३ दमारगाउँमा आइतबार बिहान पौने आठ...

सबै पढ्नुहोस्
पाकिस्तान पूर्वप्रधानमन्त्री इमरान खान उम्मेदवार बन्न नपाउने

पाकिस्तान पूर्वप्रधानमन्त्री इमरान खान उम्मेदवार बन्न नपाउने

टप खबर आइतवार, पुस १५, २०८०

पाकिस्तानमा सन् २०२४ मा हुने आम निर्वाचनमा पूर्वप्रधानमन्त्री इमरान खान उम्मेदवार बन्न  नपाउने भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले खानको उम्मेदवारी अस्वीकार गरेसँगै उनी उम्मेदवार बन्न नपाउने भएका हुन् |...

सबै पढ्नुहोस्
राष्ट्रपति पौडेल द्वारा तमु ल्होसारको अवसरमा शुभकामना स​न्देश

राष्ट्रपति पौडेल द्वारा तमु ल्होसारको अवसरमा शुभकामना स​न्देश

टप खबर आइतवार, पुस १५, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले बहुजातीय,...

सबै पढ्नुहोस्
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो छ​ आज​को मौस​म ?

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो छ​ आज​को मौस​म ?

टप खबर आइतवार, पुस १५, २०८०

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।  बदली तथा बाँकी भूभागमा सामान्यतया सफा रहेको छ। साथै तराईका केही...

सबै पढ्नुहोस्
आज ‘तमु ल्होसार’ देशभर सार्वजनिक बिदा

आज ‘तमु ल्होसार’ देशभर सार्वजनिक बिदा

टप खबर आइतवार, पुस १५, २०८०

आज ‘तमु ल्होसार’ पर्व। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ मा तमु ल्होसार मनाउछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले...

सबै पढ्नुहोस्
विश्व कीर्तिमानी डा. डिआर उपाध्यायका आठ अनौठा सिर्जना सार्वजनिक

विश्व कीर्तिमानी डा. डिआर उपाध्यायका आठ अनौठा सिर्जना सार्वजनिक

टप खबर आइतवार, पुस १५, २०८०

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायले आठ अनौठा सिर्जना सार्वजनिक गर्नुभएको छ । कीर्तिमानी डा.उपाध्यायले शुक्रबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै उक्त सिर्जनाहरू सार्वजनिक गर्नुभएको हो...

सबै पढ्नुहोस्
इरानलाइ दीइएको चेतावनी ट्रम्पको स​म​य स​किदै