टप खबर

मौसम: देशका पहाडी भू-भागमा आंशिक बदली

मौसम: देशका पहाडी भू-भागमा आंशिक बदली

टप खबर शुक्रबार, बैशाख १४, २०८१

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली...

सबै पढ्नुहोस्
सर्वोच्चले नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहित ७ जनलाई थुनामा नै पठाउन आदेश

सर्वोच्चले नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहित ७ जनलाई थुनामा नै पठाउन आदेश

टप खबर बिहिबार, बैशाख १३, २०८१

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहित ७ जनलाई थुनामा नै पठाउन आदेश दिएको छ ।न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको संयुक्त ईजलासले उच्च अदालत पाटनको फैसला सदर...

सबै पढ्नुहोस्
सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने सरकारको निर्णय

सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने सरकारको निर्णय

टप खबर बिहिबार, बैशाख १३, २०८१

सरकार सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने निर्णयरले गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक कानूनको व्यवस्था गरि सहकारीका कारण बचतकर्ताले भोग्नुपरेको समस्या समाधानका लागि...

सबै पढ्नुहोस्
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पाए विश्वासको मत

टप खबर बिहिबार, बैशाख १३, २०८१

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन् । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ सांसद उपस्थित थिए...

सबै पढ्नुहोस्
धनुषामा प्रदर्शन गरिरहेका स्थानीय बासिन्दा र प्रहरीबीच झडप

धनुषामा प्रदर्शन गरिरहेका स्थानीय बासिन्दा र प्रहरीबीच झडप

टप खबर बिहिबार, बैशाख १३, २०८१

धनुषाको औरही गाउँपालिकामा प्रदर्शन गरिरहेका स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको छ । औरही गाउँपालिका वडा नम्बर १ पौडेसरमा सडक बन्द गरी टायर बालेर प्रदर्शन गरिरहेका स्थानीय र प्रहरीबीच...

सबै पढ्नुहोस्
उपनिर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

उपनिर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

टप खबर बिहिबार, बैशाख १३, २०८१

उपनिर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को मिति वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा...

सबै पढ्नुहोस्
निर्वाचन आयोगसँग शिक्षामन्त्रीले मागिन दलमा आबद्ध शिक्षकको विवरण

निर्वाचन आयोगसँग शिक्षामन्त्रीले मागिन दलमा आबद्ध शिक्षकको विवरण

टप खबर बिहिबार, बैशाख १३, २०८१

राजनीतिक दलमा आवद्ध शिक्षकलाई कारवाही गर्न निर्मम हुने घोषणा गरेकी शिक्षामन्त्री सुमना श्रेष्ठले विवरण संकलन गर्न थालृेकी छन् ।राजनीतिक दलको कार्यकारिणी समितिमा बसेको पाइएमा शिक्षा ऐनअनुसार पदबाट हटाउनेसम्मको कारबाही...

सबै पढ्नुहोस्
९ महिनाको अवधिमा ६२ करोड भन्दा बढीको यार्सागुम्बा निर्यात

९ महिनाको अवधिमा ६२ करोड भन्दा बढीको यार्सागुम्बा निर्यात

टप खबर बिहिबार, बैशाख १३, २०८१

चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा ६२ करोड भन्दा बढीको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउनदेखि चैत महिनासम्म ६२ करोड ५८ लाख रुपैयाँको यार्सागुम्बा...

सबै पढ्नुहोस्
डढेलो गाउँसम्म फैलिँदा खोटाङमा १३ घर जलेर नष्ट

डढेलो गाउँसम्म फैलिँदा खोटाङमा १३ घर जलेर नष्ट

टप खबर बिहिबार, बैशाख १३, २०८१

सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा १३ घर खरानी भएको छ । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ घर, सात मचान र दुई गोठ खरानी पारेको...

सबै पढ्नुहोस्
थाइल्यान्डमा यस वर्ष लु बाट कम्तीमा ३० जनाको मृत्यु

थाइल्यान्डमा यस वर्ष लु बाट कम्तीमा ३० जनाको मृत्यु

टप खबर बिहिबार, बैशाख १३, २०८१

यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको चेतावनी जारी गरेको छ । तापक्रम ५२ डिग्री सेल्सियसभन्दा माथि जाने अपेक्षा गरिएपछि थाई राजधानी बैंककमा अधिकारीहरूले अत्यधिक गर्मीको चेतावनी दिएका हुन् । ...

सबै पढ्नुहोस्
प्रकाश सपूत पुनः आफ्नै पेशा कलाकारितामा फर्किने