इलाम र बझाङमा आज देखि मतगणना
प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा शनिबार भएको उपनिर्वाचनको मतगणना आइतबार बिहानदेखि मात्रै हुने भएको छ।दुर्गम स्थान चुलाचुली, माङसेबुङलगायतका क्षेत्रका मतपेटिका आइपुग्न ढिलो हुने भएपछि आइतबार बिहानदेखि मात्रै...
सबै पढ्नुहोस्



















