टप खबर

काठमाडौँ उपत्यकाको वायु प्रदूषणको दर उच्च तहमा, विश्वकै सबैभन्दा धेरै प्रदूषित

काठमाडौँ उपत्यकाको वायु प्रदूषणको दर उच्च तहमा, विश्वकै सबैभन्दा धेरै प्रदूषित

टप खबर शुक्रबार, बैशाख १४, २०८१

काठमाडौँ उपत्यकाको वायु प्रदूषणको दर उच्च तहमा पुगेको छ । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले काठमाडौँको प्रदूषण दर १९४ मापन गरिएको छ । जसलाई मानव स्वास्थ्यका...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबीच भेटवार्ता

टप खबर शुक्रबार, बैशाख १४, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए) का अध्यक्ष लु झाउहुईले शिष्टाचार भेट गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा उनीहरुबीच नेपालको आर्थिक विकासका...

सबै पढ्नुहोस्
कृषि मन्त्रालयका सहसचिव बर्खास्त

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

टप खबर शुक्रबार, बैशाख १४, २०८१

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव बर्खास्तीमा परेका छन् । लगातार नब्बे दिन भन्दा बढी  अनुपस्थित रहेकोले सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको हो । मन्त्रालयले आज  सूचना निकालेर...

सबै पढ्नुहोस्
काठमाडौंमा डेढ किलो सुन र १ करोड ४३ लाख रुपैयाँ बरामद, ७ जना पक्राउ

काठमाडौंमा डेढ किलो सुन र १ करोड ४३ लाख रुपैयाँ बरामद, ७ जना पक्राउ

टप खबर शुक्रबार, बैशाख १४, २०८१

उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ । काठमाडौं महानगरपालिका वडा नं २४ दुछेंननी टोलबाट १७६८ ग्राम...

सबै पढ्नुहोस्
नेपालसहित विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै

नेपालसहित विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै

टप खबर शुक्रबार, बैशाख १४, २०८१

‘महिला तथा बौद्धिक सम्पत्ति : नवखोज र सिर्जनशीलताको बढावा’ नाराका साथ बिहिबार नेपालसहित विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ ।   विश्व बौद्धिक सम्पत्ति संघ (विपो) को पहलमा सन्...

सबै पढ्नुहोस्
मुग्लिन–पोखरा सडकअन्तर्गत प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने

मुग्लिन–पोखरा सडकअन्तर्गत प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने

टप खबर शुक्रबार, बैशाख १४, २०८१

निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ । सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले यहाँका म्याग्दे, कोत्रे,...

सबै पढ्नुहोस्
नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता प​ठाउन गृह मन्त्रालयको निर्देशन

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता प​ठाउन गृह मन्त्रालयको निर्देशन

टप खबर शुक्रबार, बैशाख १४, २०८१

गृहमन्त्रालयले विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र अन्य प्रचलित कानून बमोजिम उपलब्ध गराइएका सुरक्षाकर्मीहरु बाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मीहरु पदाधिकार रहेको कार्यालयमा २४ घण्टाभित्र फिर्ता बोलाउन निर्देशन दिएको...

सबै पढ्नुहोस्
आजदेखि कक्षा १२ परीक्षा सुरु, जापानमा प​नि परीक्षा केन्द्र

आजदेखि कक्षा १२ परीक्षा सुरु, जापानमा प​नि परीक्षा केन्द्र

टप खबर शुक्रबार, बैशाख १४, २०८१

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरुहुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय...

सबै पढ्नुहोस्
वाइवाइ चाउचाउ गुणस्तर परिक्षणमा फेल, २ लाख जरिवाना

वाइवाइ चाउचाउ गुणस्तर परिक्षणमा फेल, २ लाख जरिवाना

टप खबर शुक्रबार, बैशाख १४, २०८१

चौधरी ग्रुपको उत्पादन वाइवाइ चाउचाउ गुणस्तर परिक्षणमा फेल भएको छ ।  नेपाल राजपत्रको गुणस्तर भन्दा अधिक मात्रामा एसिड प्रयोग भएको पाईएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।गुणस्तर परिक्षणमा चाउचाउमा प्रयोग...

सबै पढ्नुहोस्
नेता आफताब आलमलाई जन्म कैदको सजाय

नेता आफताब आलमलाई जन्म कैदको सजाय

टप खबर शुक्रबार, बैशाख १४, २०८१

रौतहट जिल्ला अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आलमलाई जन्मकैदको फैसला सुनाएको हो । उनीमाथि अदालतले २०६४...

सबै पढ्नुहोस्
प्रकाश सपूत पुनः आफ्नै पेशा कलाकारितामा फर्किने