टप खबर

बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध

बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध

अविरल वर्षाका कारण बागलुङको ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरहवा, कपिलवस्तु, दाङ,...

सबै पढ्नुहोस्
मौसम: केही प्रदेशमा भारी वर्षा हुने, सतर्क रहन आग्र​ह

मौसम: केही प्रदेशमा भारी वर्षा हुने, सतर्क रहन आग्र​ह

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाले अहिले देशभर साधारणदेखि पूर्णतया बदली रहेको जनाएको छ । बागमती, मधेश, गण्डकी,...

सबै पढ्नुहोस्
नयाँ सरकार गठनका लागि भोलिसम्म बाटो खोलिदिन प्रधानमन्त्रीलाई एमालेको अग्र​ह

नयाँ सरकार गठनका लागि भोलिसम्म बाटो खोलिदिन प्रधानमन्त्रीलाई एमालेको अग्र​ह

नेकपा एमालेले नयाँ सरकार गठनका लागि भोलिसम्म मार्ग प्रशस्त गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भनेको छ । मंगलबार ललितपुरको च्यासलमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले...

सबै पढ्नुहोस्
सरकार ढल्ने निश्चित भएपछि प्रधानमन्त्री र गृहमन्त्री छलफलमा

सरकार ढल्ने निश्चित भएपछि प्रधानमन्त्री र गृहमन्त्री छलफलमा

वर्तमान गठबन्धन सरकार ढल्ने निश्चित भएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा छलफल गरिरहेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ समीकरणमा नमिसिने निर्णय...

सबै पढ्नुहोस्
गृहमन्त्री रवि लामिछानेविरुद्धको रिट हेर्दा हेर्दैमा

गृहमन्त्री रवि लामिछानेविरुद्धको रिट हेर्दा हेर्दैमा

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटलाई मंगलबार पनि हेर्दा हेर्दैमा राखिएको छ। मंगलबार सर्वोच्च अदालतमा भएको सुनुवाइपछि अन्तिम आदेश नआएको हो । अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा सुनुवाइ...

सबै पढ्नुहोस्
बादलका छोरा प्रतीकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

बादलका छोरा प्रतीकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश सकुन्तला कार्कीको इजलासले उक्त प्रकरणमा थापाको...

सबै पढ्नुहोस्
भ्रष्टाचारका फाइलहरू खुल्न थालेपछि स​त्ता प​रिव​र्त​न: गृहमन्त्री रवि लामिछाने

भ्रष्टाचारका फाइलहरू खुल्न थालेपछि स​त्ता प​रिव​र्त​न: गृहमन्त्री रवि लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका फाइलहरू खुल्न थालेपछि रातारात सत्ता समीकरण फेरिएको बताएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले भ्रष्टाचारका ठूला फाइलहरू खुल्न थालेपछि...

सबै पढ्नुहोस्
गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आयो: शेरबहादुर देउवा

गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आयो: शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति स्व। गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आएको बताएका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित स्व। कोइरालालको क्रान्तिदेखि शान्तिसम्म...

सबै पढ्नुहोस्
नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सरकारबाट बाहिरिने रास्वपाको निर्णय

नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सरकारबाट बाहिरिने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सरकारबाट बाहिरिने निर्णय गरेको छ । मंंगलवार सिंहदरबारमा बसेको पार्टी पदाधिकारी बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा...

सबै पढ्नुहोस्
धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द नगर्न सर्वोच्चको अन्तरिम आदेश

धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अध्यक्ष छनौट प्रक्रिया रद्द गर्ने सरकारको निर्णयमा असहमति जनाउँदै एकजना प्रतस्पर्धी...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन