टप खबर

बढ्यो नेप्से, झन्डै साढे छ अर्बको कारोबार

बढ्यो नेप्से, झन्डै साढे छ अर्बको कारोबार

साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १५.६ अंकले बढेको छ । १५.६ अंकले नेप्से बढेसँगै कारोबार पनि साढे छ अर्ब नजिक अर्थात् ६ अर्ब ४८ करोड २५...

सबै पढ्नुहोस्
बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल

बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल

बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । वर्षाको समयमा हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको सयममा यात्रा नगर्न...

सबै पढ्नुहोस्
एमालेले राजीनामा दिएका आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

एमालेले राजीनामा दिएका आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार राजीनामा दिएका नेकपा एमालेका आठ जना मन्त्रीहरूको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकेका छन् । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वधार मन्त्री रघुवीर महासेठसहित राजीनामा दिएका आठ...

सबै पढ्नुहोस्
प्रधानमन्त्रीको अस्थिर चरित्रका कारण सरकार ढल्यो, राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ : गगन थापा

प्रधानमन्त्रीको अस्थिर चरित्रका कारण सरकार ढल्यो, राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्पष्ट अल्पमतमा परिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् ।बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संविधानअनुसार विश्वासको मत लिने...

सबै पढ्नुहोस्
जनताको कुरा जस्ताको तस्तै बोल्दा कारबाही भयो : मुकुल ढकाल

जनताको कुरा जस्ताको तस्तै बोल्दा कारबाही भयो : मुकुल ढकाल

रास्वापको महामन्त्रीबाट निलम्बित भएपछि डा। मुकुल ढकालले त्यसबारे प्रतिक्रिया दिएका छन् । उनले जनताको कुरा जस्ताको तस्तै बोल्दा आफूलाई  पदबाट निलम्बन गरिएको गुनासो गरेका छन्। बुधबार बसेको केन्द्रीय समिति...

सबै पढ्नुहोस्
जनता समाजवादी पार्टीले काँग्रेस-एमालेको गठबन्धनलाई समर्थन गर्ने

जनता समाजवादी पार्टीले काँग्रेस-एमालेको गठबन्धनलाई समर्थन गर्ने

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले काँग्रेस र एमालेको गठबन्धनलाई समर्थन गर्ने भएको छ । पार्टीले आजै सरकारमा सहभागि आफ्ना मन्त्रीलाई राजीनामा दिन लगाउने भएको छ । जसपाका महासचिव...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्डको अडान – राजीनामा नदिने र विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डको अडान – राजीनामा नदिने र विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने र विश्वासको मत लिने अडान दोहोर्‍याएका छन्। राजीनामा दिन  बिहान बालुवाटार पुगेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित रास्वपाका मन्त्रीहरूलाई राजीनामा नदिन आग्रह गर्दै...

सबै पढ्नुहोस्
एकीकृत समाजवादीको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै

एकीकृत समाजवादीको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै

नेकपा (एकीकृत समाजवादी) को नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । शीर्ष नेताहरूबिच सकेसम्म सहमति गरेर नेतृत्व टुङ्ग्याउने भनिए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । अध्यक्षमा माधवकुमार...

सबै पढ्नुहोस्
राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए

राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् । राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुले  प्रधानमन्त्रीसँगको छलफलपछि राजीनामा नदिई फर्किएका छन् ।  प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारसँग कुरा...

सबै पढ्नुहोस्
बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित

बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित

म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा वर्षासँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ । सडकमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन