टप खबर

रास्वपाका मन्त्रीहरूले राजीनामा दिने

रास्वपाका मन्त्रीहरूले राजीनामा दिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरूले आज राजीनामा दिने भएका छन् ।  उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउन लागेका हुन् । प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान...

सबै पढ्नुहोस्
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज जबाफी बहस

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज जबाफी बहस

गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिटमा बिहीबार पनि सुनुवाइ हुने भएको छ। रिटमा जबाफी बहस मात्र हुनेछ।  मंगलबार रिटकर्ता अधिवक्ता अनुपम भट्टराई र सहकारीपीडितका तर्फबाट जबाफी बहस भएको थियो।...

सबै पढ्नुहोस्
रास्वपा महामन्त्री मुकुल ढकाल निलम्बित

रास्वपा महामन्त्री मुकुल ढकाल निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गर्दै कार्यवाहक महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई दिएको...

सबै पढ्नुहोस्
एमालेका मन्त्रीहरूले पदबाट दिए राजीनामा

एमालेका मन्त्रीहरूले पदबाट दिए राजीनामा

नेकपा (एमाले)का मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । बुधबार साँझ उनीहरूले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन् । यसअघि मंगलबार एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न...

सबै पढ्नुहोस्
एमालेले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने

एमालेले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने

नेकपा एमालेले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको थियो ।...

सबै पढ्नुहोस्
मैले बिहे गर्ने कि नगर्ने पार्टीले निर्णय गरिदेओस्: मुकुल ढकाल

मैले बिहे गर्ने कि नगर्ने पार्टीले निर्णय गरिदेओस्: मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले आफ्नो व्यक्तिगत जीवनबारे पनि निर्णय गरिदिन पार्टी नेतृत्वसँग माग गरेका छन् । आफ्नो प्रेम सम्बन्धलाई लिएर पार्टीकै नेताहरुले टिप्पणी गरेपछि उनले यस्तो...

सबै पढ्नुहोस्
नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसको आग्रह

नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसको आग्रह

नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । बुधवार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन...

सबै पढ्नुहोस्
सप्तकोशीमा बहावमा उतारचढाव शुरु भएसँगै सुनसरी र सप्तरीमा उच्च शतर्कता

सप्तकोशीमा बहावमा उतारचढाव शुरु भएसँगै सुनसरी र सप्तरीमा उच्च शतर्कता

सप्तकोशी नदीको बहावमा उतारचढाव शुरु भएसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च शतर्कता अपनाइएको छ । जुनकुनै समयमा बढ्नसक्ने जलस्तरले निमत्याउन सक्ने विपद्लाई मध्यनजर गर्दै तटीय भेगका दुवै...

सबै पढ्नुहोस्
केन्द्रीय समिति सदस्यहरू दुई हप्ता गुप्तवासमै जानुप​र्छ : महामन्त्री मुकुल ढकाल

केन्द्रीय समिति सदस्यहरू दुई हप्ता गुप्तवासमै जानुप​र्छ : महामन्त्री मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले सय दिनमा पार्टीलाई ‘रविको पार्टी’बाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बनाउने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा आफूलाई प्रस्तुत...

सबै पढ्नुहोस्
अब बन्ने सरकार भ्रष्टाचार नियन्त्रणमा बलियो ढंगले अघि ब​ढ्छ: विश्वप्रकाश शर्मा

अब बन्ने सरकार भ्रष्टाचार नियन्त्रणमा बलियो ढंगले अघि ब​ढ्छ: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ बन्ने सत्ता गठबनधनले भ्रष्टाचार नियन्त्रण गर्न कुनै आग्रह–पूर्वाग्रह नराखी काम गर्नुपर्ने बताएका छन् । सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बुधबार बसेको कांग्रेस...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन