टप खबर

शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी: सभामुख देवराज घिमिरे

शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी: सभामुख देवराज घिमिरे

टप खबर शुक्रबार, असार १५, २०८१

सभामुख देवराज घिमिरेले शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझै पनि नेपालमा शिक्षा व्यवहारिक हुन नसकेको बताए...

सबै पढ्नुहोस्
वामपन्थी एकताको प्रक्रिया अघि बढिसकेको छ: प्रधानमन्त्री प्रचण्ड

वामपन्थी एकताको प्रक्रिया अघि बढिसकेको छ: प्रधानमन्त्री प्रचण्ड

टप खबर शुक्रबार, असार १५, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताएका छन् । शुक्रबार काठमाडौंमा जगतबहादुर बोहराको जीवनी तथा संस्मरण लोकार्पण कार्यक्रममा उनले यस्तो बताएका हुन् । वामपन्थी एकतालाई...

सबै पढ्नुहोस्
 काठमाडौं महानगरपालिकाको नगरसभा बैठक बस्दै नबसी स्थगित

 काठमाडौं महानगरपालिकाको नगरसभा बैठक बस्दै नबसी स्थगित

टप खबर शुक्रबार, असार १५, २०८१

 काठमाडौं महानगरपालिकाको नगरसभा बैठक बस्दै नबसी स्थगित भएको छ । आज बिहान ८ बजे बोलाइएको नगरसभाको बैठक बस्न नसकेको हो । आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

सबै पढ्नुहोस्
नेपालीले अब भारत र भुटानमा गएर क्यूआर मार्फत भुक्तानी गर्न सक्ने

नेपालीले अब भारत र भुटानमा गएर क्यूआर मार्फत भुक्तानी गर्न सक्ने

टप खबर शुक्रबार, असार १५, २०८१

नेपाल राष्ट्र बैंकले अन्तर्देशीय भुक्तानी क्यूआर स्क्यानबाटै गर्न सकिने व्यवस्था गरेको छ । विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०८० मा संशोधन गदै क्यूआरमार्फत् पैसा...

सबै पढ्नुहोस्
मौसम: बागमतीसहित केही प्रदेशमा भारी वर्षा

मौसम: बागमतीसहित केही प्रदेशमा भारी वर्षा

टप खबर शुक्रबार, असार १५, २०८१

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ ।...

सबै पढ्नुहोस्
इङ्ल्यान्डलाई  हराउँदै भारत १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा

इङ्ल्यान्डलाई हराउँदै भारत १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा

खेलकुद शुक्रबार, असार १५, २०८१

आईसीसी टि–२० विश्वकप २०२४ को उपाधिका लागि दक्षिण अफ्रिका र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार राति भएको खेलमा साविक विजेता इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारतले १० वर्षपछि...

सबै पढ्नुहोस्
एसईईको नतिजा सार्वजनिक (यसरी हेर्न सकिन्छ)

एसईईको नतिजा सार्वजनिक (यसरी हेर्न सकिन्छ)

टप खबर बिहिबार, असार १४, २०८१

राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)–२०८० को नतिजा सार्वजनिक गरेको छ । बोर्डले यसपटकदेखि नयाँ लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो ।   सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी...

सबै पढ्नुहोस्
अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका विश्वकपको फाइनलमा

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका विश्वकपको फाइनलमा

टप खबर बिहिबार, असार १४, २०८१

आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनल प्रवेश गरेको छ। टस जितेर सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले दिएको ५७ रनको सामान्य चुनौती दक्षिण अफ्रिकाले ८.५...

सबै पढ्नुहोस्
युरो कप २०२४ : को-को पुगे नक आउट चरणमा ?

युरो कप २०२४ : को-को पुगे नक आउट चरणमा ?

खेलकुद बिहिबार, असार १४, २०८१

नकआउट चरणबाट १६ मध्या ८ टोलीले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछन् । युरो कपमा सहभागी २४ टोलीमध्ये समूह ‘ए’ बाट हंगेरी र स्कटल्यान्ड तथा समूह ‘बी’ बाट क्रोएसिया र अल्बानिया...

सबै पढ्नुहोस्
एसईईको नतिजा आज बिहान ९ बजे सार्वजनिक गरिने

एसईईको नतिजा आज बिहान ९ बजे सार्वजनिक गरिने

टप खबर बिहिबार, असार १४, २०८१

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज बिहान सार्वजनिक हुने भएको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले आज बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बताए ।...

सबै पढ्नुहोस्
व्यावसायिक फुटबल करियरमा मेसीले पूरा गरे ९०० गोल