एसईईमा सबै विषय फेल भएका विद्यार्थीलाई पनि मौका परीक्षा दिन पाउने
यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा सबै विषय फेल गरेका विद्यार्थीलाई पनि मौका परीक्षा दिन पाउने भएका छन् । सरकारले कानुनी रूपमै कक्षा १२ लाई विद्यालय तहको अन्तिम...
सबै पढ्नुहोस्


















