लमजुङ पहिरो: एकको शव भेटियो, ३ जना अझै बेपत्ता
लमजुङको क्व्होंलासोथर गाउँपालिका-३, बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एक जनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता छन् । वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा परी बेपत्ता...
सबै पढ्नुहोस्


















