मौसम: केही प्रदेशमा भारी वर्षा हुने, सतर्क रहन आग्रह
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाले अहिले देशभर साधारणदेखि पूर्णतया बदली रहेको जनाएको छ । बागमती, मधेश, गण्डकी,...
सबै पढ्नुहोस्


















