टप खबर

बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा प्रहरीको अनुरोध

बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा प्रहरीको अनुरोध

नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले...

सबै पढ्नुहोस्
नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी खुल्यो

नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी खुल्यो

पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी खुलेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा दुईतर्फी नै यातायात आवागमन...

सबै पढ्नुहोस्
आईएमएफले नेपाललाई करिब ५ अर्ब ५१ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने

आईएमएफले नेपाललाई करिब ५ अर्ब ५१ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाल सरकारलाई करिब ५ अर्ब ५१ करोड रुपैयाँ (४ करोड १३ लाख अमेरिकी डलर) सहुलियतपूर्ण कर्जा निकासा गर्ने निर्णय गरेको छ । बुधबार बसेको...

सबै पढ्नुहोस्
पाल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

पाल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

पाल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्लाका दशवटै पालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । हरेक वर्ष...

सबै पढ्नुहोस्
पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका...

सबै पढ्नुहोस्
आजको मौसम: देशभर साधारणतया बदली

आजको मौसम: देशभर साधारणतया बदली

हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर साधारणतया बदली रहेको छ । बागमती...

सबै पढ्नुहोस्
युरोकप: सेमिफाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा

युरोकप: सेमिफाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा

लगातार दोस्रो पटक इंग्ल्यान्ड यूरो कपको फाइनल पुगेको छ। बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्डले फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो। बुधबार बिहान सम्पन्न...

सबै पढ्नुहोस्
स्थिर सरकार दिने उद्देश्यले कांग्रेस–एमाले एकै ठाउँमा आयौँ : विश्वप्रकाश शर्मा

स्थिर सरकार दिने उद्देश्यले कांग्रेस–एमाले एकै ठाउँमा आयौँ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकार दिने उद्देश्यले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमाले एकै ठाउँमा उभिएको बताएका छन्। झापामा आज आयोजित कार्यक्रममा उनले पटकपटक हुने...

सबै पढ्नुहोस्
नागरिक उन्मुक्ति पार्टी द्वारा सरकारलाई दिएको समर्थन फिर्ता

नागरिक उन्मुक्ति पार्टी द्वारा सरकारलाई दिएको समर्थन फिर्ता

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिँदै विश्वासको मत पनि नदिने निर्णय गरेको...

सबै पढ्नुहोस्
नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

सेयर कारोबार साताको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २३.२५ अंकले बढेर २१७५.४० विन्दुमा अडिएको छ । सेन्सेटिभ इण्डेक्स १.२६ प्रतिशतले बढेर...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन