टप खबर

शीतलनिवास पुगेका प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट सिधै खुमलटार पुगे

शीतलनिवास पुगेका प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट सिधै खुमलटार पुगे

संसद्‌बाट विश्वासको मत गुमाएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतलनिवास पुगेका प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट सिधै खुमलटार गएका छन् । प्रधानमन्त्री प्रचण्ड शीतलनिवासबाट बालुवाटार नगइ सिधै खुमलटारस्थित नीजि निवास गएका हुन्...

सबै पढ्नुहोस्
प्रचण्ड सरकार कामचलाउ बन्यो: राष्ट्रपति कार्यालय

प्रचण्ड सरकार कामचलाउ बन्यो: राष्ट्रपति कार्यालय

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि राष्ट्रपतिको कार्यालयले सरकार कामचलाउ भएको जानकारी दिएको छ । शुक्रबार साँझ शीतल निवासले विज्ञप्ति जारी गर्दै अर्को सरकार गठन नभएसम्म यही...

सबै पढ्नुहोस्
त्रिशूली नदीमा खसेका दुई वटा बस अहिलेसम्म भेटिएन, खोज कार्य स्थगित​

त्रिशूली नदीमा खसेका दुई वटा बस अहिलेसम्म भेटिएन, खोज कार्य स्थगित​

पहिरोले त्रिशूली नदीमा खसेका दुई वटा बस अहिलेसम्म बेपत्ता रहेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज दिनभर खोजी कार्य गरे पनि फेला पर्न सकेको...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्ड पदमुक्त, पाएनन् संसद्मा विश्वासको मत- पक्षमा ६३, विपक्षमा १९४

प्रधानमन्त्री प्रचण्ड पदमुक्त, पाएनन् संसद्मा विश्वासको मत- पक्षमा ६३, विपक्षमा १९४

प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद्‍बाट विश्वासको मत पाउन असफल भएका छन् । नेपाली कांग्रेस...

सबै पढ्नुहोस्
नयाा सरकार गठनबारे छलफल गर्न राष्ट्रपतिले बोलाए संविधान र कानुनविद्हरुलाई

नयाा सरकार गठनबारे छलफल गर्न राष्ट्रपतिले बोलाए संविधान र कानुनविद्हरुलाई

राष्ट्रपति रामचन्द्र पौडेलले नयाा सरकार गठनबारे छलफल गर्न संविधान र कानुनविद्हरुलाई बोलाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत जुटाउन नसक्ने निश्चित भएपछि उनले नयाँ सरकार गठनबारे...

सबै पढ्नुहोस्
एउटा फाइल खोलेको २४ घण्टामा सरकार ढाल्दिनुभयो अरू कसरी खोल्ने ?’ : रवि लामिछाने

एउटा फाइल खोलेको २४ घण्टामा सरकार ढाल्दिनुभयो अरू कसरी खोल्ने ?’ : रवि लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लामिछानेले एउटा फाइल खोलेको २४ घण्टामा कांग्रेस एमाले मिलेपछि अन्य फाइल खोल्न नसकेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले सदनमा प्रस्तुत गरेका विश्वासको मतको प्रस्तावमाथिको...

सबै पढ्नुहोस्
ज्ञानेन्द्र शाहीको प्रचण्डलाइ प्रश्न: छुवाछूत ऐन तपाईंहरूले बनाएको हो कि महेन्द्रले ? तपार्ईंको मन्त्रिपरिषदमा खोइ एकजना दलित ?

ज्ञानेन्द्र शाहीको प्रचण्डलाइ प्रश्न: छुवाछूत ऐन तपाईंहरूले बनाएको हो कि महेन्द्रले ? तपार्ईंको मन्त्रिपरिषदमा खोइ एकजना दलित ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जातजाति भड्काएर राजनीति नगर्न सुझाव दिएका छन् । संसदमा प्रधानमन्त्रीले दलित र जनजातिलाई आफूहरूले दिलाएको...

सबै पढ्नुहोस्
खतराको संकेत देखिएका जिल्ला र क्षेत्रमा रात्रि बस सञ्चालनमा रोक लगाउने निर्णय

खतराको संकेत देखिएका जिल्ला र क्षेत्रमा रात्रि बस सञ्चालनमा रोक लगाउने निर्णय

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले खतराको संकेत देखिएका जिल्ला र क्षेत्रमा रात्रि बस सञ्चालनमा रोक लगाउने निर्णय भएको संसदलाई जानकारी गराएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै लामिछानेले...

सबै पढ्नुहोस्
नारायणगढ–मुग्लिन सडकखण्डको पहिरोमा परी बेपत्ता भएका दुवै बस अझै फेला प​रेन

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरोमा परी बेपत्ता भएका दुवै बस अझै फेला प​रेन

गए राति चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरोमा परी बेपत्ता भएका दुवै बसको अवस्था अझै अज्ञात छ । त्रिशूली नदीको उच्च बहाब र धमिलो पानीका कारण...

सबै पढ्नुहोस्
सरकारमा भन्दा प्रतिपक्षमा बस्न रमाइलो: रवि लामिछाने

सरकारमा भन्दा प्रतिपक्षमा बस्न रमाइलो: रवि लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा भन्दा प्रतिपक्षमा बस्न रमाइलो हुने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँचौँपल्ट विश्वासको मत लिने प्रयोजनका लागि...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन