टप खबर

शिक्षकहरूको आन्दोल​न नाच्दै गाउदै बीत्यो: रामकुमारी झाँक्री

शिक्षकहरूको आन्दोल​न नाच्दै गाउदै बीत्यो: रामकुमारी झाँक्री

नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले शिक्षकहरूलाई काठमाडौं केन्द्रित आन्दोलन छाडेर विद्यालय फर्किन आग्रह गरेकी छिन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत कडा आलोचना गर्दै शिक्षकहरू नै समस्या समाधान गर्ने...

सबै पढ्नुहोस्
नेपालमा फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्नसक्ने

नेपालमा फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्नसक्ने

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्नसक्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा सञ्चारिका समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले नेपालमा सञ्चालन भएका फेसबुकलगायत...

सबै पढ्नुहोस्
प्रधानमन्त्री ओलीसँग वार्ता स​फ​ल न​भ​एप​छी शिक्षक आन्दोल​न जारी र​ह​ने

प्रधानमन्त्री ओलीसँग वार्ता स​फ​ल न​भ​एप​छी शिक्षक आन्दोल​न जारी र​ह​ने

नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनलाई आज पनि जारी राख्ने भएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भएको उल्लेख...

सबै पढ्नुहोस्
कृष्णनगरमा प्रचण्डले भने : देउवा प्रधानमन्त्री हुनुपर्थ्यो

कृष्णनगरमा प्रचण्डले भने : देउवा प्रधानमन्त्री हुनुपर्थ्यो

केपी ओली नेतृत्वको सरकार उल्टो बाटोमा हिँडिरहेको टिप्पणी काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बनेपछि छिमेकीहरुसँगको सम्बन्ध कमजोर भएर अन्तराष्ट्रिय स्तरमा...

सबै पढ्नुहोस्
पोखरा विमानस्थल निर्माणमा झण्डै १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष

पोखरा विमानस्थल निर्माणमा झण्डै १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष

पोखरा विमानस्थल निर्माणबारे छानबिन गरिरहेको संसदीय उपसमितिले झण्डै १० अर्ब रुपैयाँ हाराहारीमा अनियमितता र भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । संसदको सार्वजनिक लेखा समितिको उपसमितिले ११ वटा शीर्षकमा अनियमितता...

सबै पढ्नुहोस्
मैले पद ओगटे भने अर्को व्यक्तिले काम गर्ने अवसर पाउँदैन: सुमना श्रेष्ठ

मैले पद ओगटे भने अर्को व्यक्तिले काम गर्ने अवसर पाउँदैन: सुमना श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफूले पार्टीबाट राजीनामा नदिएर सह महामन्त्री पदबाट मात्रै राजीनामा दिएको स्पष्ट पारेकी छन्। बिहिबार बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले आफू...

सबै पढ्नुहोस्
रामबहादुर बमजनलाई उच्च अदालतबाट सफाइ, जेलमुक्त

रामबहादुर बमजनलाई उच्च अदालतबाट सफाइ, जेलमुक्त

रामबहादुर बमजनलाई उच्च अदालतले सफाइ दिएको छ । उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बमजन जेलमुक्त भएका छन् । सर्लाहीकी नाबालिका अनुयायी ‘आनी’माथि यौन दुराचार गरेको आरोप लागेका बमजनलाई उच्च...

सबै पढ्नुहोस्
राप्रपाले वैशाख ७ गते काठमाडौंका निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

राप्रपाले वैशाख ७ गते काठमाडौंका निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

राजसंस्था पुनर्स्थापनाको मुद्दा बोकेर आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संघीय राजधानी काठमाडौं उपत्यकास्थित सुरक्षाका हिसाबले संवेदनशील मानिएका स्थानमा प्रदर्शन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको...

सबै पढ्नुहोस्
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने: प्रधानमन्त्री ओली

द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गरेका छन् । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको छैटौँ...

सबै पढ्नुहोस्
राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी रहेको प्रचण्डको भ​नाइ

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी रहेको प्रचण्डको भ​नाइ

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी रहेको बताएका छन् । पार्टीले सञ्चालन गरेको जागरण अभियानअन्तर्गत बुधबार बेलुका रूपन्देही...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन