टप खबर

रवि लामिछानेको निवेदनको सुनुवाइ संयुक्त इजलासमा प​ठाउन आदेश

रवि लामिछानेको निवेदनको सुनुवाइ संयुक्त इजलासमा प​ठाउन आदेश

रवि लामिछानेको निवेदनको सुनुवाइ संयुक्त इजलासमा हुने भएको छ। रविलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा प्रारम्भिक सुनुवाइ...

सबै पढ्नुहोस्
एकै दिन ६९०० ले ब​ढ्यो सुन​को मुल्य​, अहिले स​म्म​कै ब​न्यो न​या रेकर्ड, २ लाख न​जिक

एकै दिन ६९०० ले ब​ढ्यो सुन​को मुल्य​, अहिले स​म्म​कै ब​न्यो न​या रेकर्ड, २ लाख न​जिक

सुनको मूल्य आज फेरि अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यको नयाँ रेकर्ड कायम गरेको छ। विगत केही दिनयता उच्च दरमा बढिरहेको सुनको मूल्यले आज फेरि यसअघिका सबै ‘रेकर्ड ब्रेक’ गरेको हो।...

सबै पढ्नुहोस्
कक्षा १२ को परीक्षा नरोक्ने, तोकिएकै समयमा हुने: परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा नरोक्ने, तोकिएकै समयमा हुने: परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन हुने जनाएको छ । आज बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । शिक्षकहरूको निरन्तर आन्दोलनका कारण...

सबै पढ्नुहोस्
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार प्रमाणित भएपछि स​म्ल​ग्न​ व्यक्ति जेल जानुपर्छ: सुदन किराती

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार प्रमाणित भएपछि स​म्ल​ग्न​ व्यक्ति जेल जानुपर्छ: सुदन किराती

नेकपा (माओवादी केन्द्र)का नेता सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निर्णयकर्तामाथि छानबिन हुनुपर्नेमा जोड दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले कसले कति खानका लागि विमानस्थल निर्माण गरेका हुन् ती...

सबै पढ्नुहोस्
सुमनाको कटाक्ष : प्रधानमन्त्रीको राजीनामा आउनुपर्नेथ्यो, आयो शिक्षामन्त्रीको !

सुमनाको कटाक्ष : प्रधानमन्त्रीको राजीनामा आउनुपर्नेथ्यो, आयो शिक्षामन्त्रीको !

काठमाडौँ । सोमबार विद्या भट्टराईले भट्टराईले शिक्षामन्त्री पदबाट प्रधानमन्त्री समक्ष राजीनामा दिइन् । भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएपछि पूर्व शिक्षामन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले कटाक्ष गरेकी...

सबै पढ्नुहोस्
कक्षा १२ को परीक्षा स्थगित हुन​स​क्छ?

कक्षा १२ को परीक्षा स्थगित हुन​स​क्छ?

राष्ट्रिय परीक्षाबोर्डले यो वर्षको कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ । भोली  मंगलबार बिहान ८ बजे बोर्डको बैठक बस्ने तयारी भइरहेको छ । उच्चस्रोतका अनुसार केही दिनको...

सबै पढ्नुहोस्
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको सचिवालयले भट्टराईको राजीनामा पत्र आइसकेको...

सबै पढ्नुहोस्
ताप्लेजुङमा बोलेरोमा करेन्ट लागेर चार जनाको मृत्यु

ताप्लेजुङमा बोलेरोमा करेन्ट लागेर चार जनाको मृत्यु

ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गएको छ। ताप्लेजुङबाट पाथिभरा मन्दिर जाने क्रममा फुङलिङ...

सबै पढ्नुहोस्
राप्रपाका महामन्त्री धवलशमशेर राणा रिहा

राप्रपाका महामन्त्री धवलशमशेर राणा रिहा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा धवलशमशेर राणा रिहा भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले केहीबेर अघि राणालाई रिहा गरेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनलाई...

सबै पढ्नुहोस्
प्रहरी जवानको परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ

प्रहरी जवानको परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ

प्रहरीले काठमाडौंको एकै सेन्टरबाट ६ जनालाई पक्राउ गरेको छ। काठमाडौंको मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय सेन्टरबाट अर्कैको नामबाट परीक्षा दिने ६ जना पक्राउ परेका हुन् । प्रहरी जवानको परीक्षामा सहभागी...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन