टप खबर

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा

आइतबार भएको प्रदर्शनका क्रममा सिंहदरबारबाटै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा भएका छन् । आइतबारको प्रदर्शनपछि बसेको राप्रपा केन्द्रीय कार्यसम्पदान समितिको बैठकले सरकारको कदमको निन्दा...

सबै पढ्नुहोस्
देउवा र आरजु थाइल्याण्ड प्रस्थान, राजनीतिक वृत्तमा अर्थपूर्ण

देउवा र आरजु थाइल्याण्ड प्रस्थान, राजनीतिक वृत्तमा अर्थपूर्ण

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा परिवारसहित थाइल्याण्डको राजधानी बैंक प्रस्थान गरेका छन्। एमालेसँगको सहकार्यको ९ महिनामै कांग्रेसभित्र केपी ओली सरकारप्रति असन्तुष्टि बढ्दैछ। सत्ता गठबन्धनभित्र असन्तुष्टि बढिरहेको बेलामा देउवा...

सबै पढ्नुहोस्
नेपाली कांग्रेसको कार्यबाहक सभापतिमा खड्का

नेपाली कांग्रेसको कार्यबाहक सभापतिमा खड्का

नेपाली कांग्रेसको कार्यबाहक सभापति रुपमामाको पूर्णबहादुर खड्का काठमाडौं: नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यबाहक सभापतिको जिम्मेवारी पाएका छन् । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले, कांग्रेस सभापति शेरबहादुर देउवा विदेश गएकाले...

सबै पढ्नुहोस्
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रहरी नियन्त्रणमा

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रहरी नियन्त्रणमा

प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रहरी नियन्त्रणमा परेका छन् । उनलाई प्रहरीले सिहदरबारबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नुअघि पार्टीको संसदीय दलको कार्यालयमा लिङ्देनसहितका नेताहरूलाई प्रहरीले...

सबै पढ्नुहोस्
हामी जे गर्छौं भनेरै गर्छौं, सरकार नडराए हुन्छ: राजेन्द्र लिङ्देन

हामी जे गर्छौं भनेरै गर्छौं, सरकार नडराए हुन्छ: राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन गर्ने बताएका छन् । यो प्रदर्शनबाट नडराउन पनि सरकारलाई भनेका छन् । राप्रपाले राजसंस्था पुनर्स्थापना र हिन्दु...

सबै पढ्नुहोस्
संस्थागत विद्यालयहरूसमेत बन्द गरी साथ दिन शिक्षक महासंघको आग्रह

संस्थागत विद्यालयहरूसमेत बन्द गरी साथ दिन शिक्षक महासंघको आग्रह

नेपाल शिक्षक महासङ्घले शैक्षिक आमहड्तालको अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरूसमेत बन्द गरी साथ दिन सम्बन्धित सबैमा आग्रह गरेको छ । महासंघले एक विज्ञप्ति जारी गरी शैक्षिक आन्दोलन उत्कर्षमा पुगेकाले...

सबै पढ्नुहोस्
राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने, अराजक क्रियाकलापमा संलग्न नहुन कारबाही गर्ने गृहको चेतावनी

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने, अराजक क्रियाकलापमा संलग्न नहुन कारबाही गर्ने गृहको चेतावनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापना तथा तीनकुनेको प्रदर्शनमा पक्राउ परेका पार्टीका नेताहरूको रिहाइको मागसहित राप्रपाले प्रदर्शन गर्न लागेको हो...

सबै पढ्नुहोस्
गणतन्त्रको समावेशितासहितको संविधानको रक्षाका लागि एकम​त हुने ओली, देउवा र प्रचण्डबीच सहमति

गणतन्त्रको समावेशितासहितको संविधानको रक्षाका लागि एकम​त हुने ओली, देउवा र प्रचण्डबीच सहमति

प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच विद्यमान राजनीतिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशितासहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको...

सबै पढ्नुहोस्
देशमा देखिएको प्रतिगामी षड्यन्त्र सफल हुन नदिने प्र​च​ण्डको भ​नाइ

देशमा देखिएको प्रतिगामी षड्यन्त्र सफल हुन नदिने प्र​च​ण्डको भ​नाइ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा देखिएको प्रतिगामी षड्यन्त्र सफल हुन नदिने बताएका छन् । शनिबार काठमाडौंमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्‌घाटन गर्दै प्रचण्डले सरकारका...

सबै पढ्नुहोस्
कांग्रेस र एमाले बीचको सम्बन्धमा कुनै समस्या छैन : गृहमन्त्री लेखक

कांग्रेस र एमाले बीचको सम्बन्धमा कुनै समस्या छैन : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सत्तासाझेदार दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचको सम्बन्धमा कुनै समस्या नरहेको बताएका छन्। नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटमा उनले...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन