काठमाडौं महानगरपालिका क्षेत्रभित्र भदौ मसान्तसम्म सडक तथा फुटपाथ खन्न रोक
काठमाडौं महानगरपालिकाले वर्षायामलाई मध्यनजर गरेर आफ्नो क्षेत्रभित्र सडक तथा फुटपाथ खन्न रोक लगाएको छ । महानगरको सार्वजनिक निर्माण विभागले मङ्गलबार एक सूचना जारी गर्दै २०८२ साल असार १ गतेदेखि...
सबै पढ्नुहोस्


















