टप खबर

भिजिट भिसा पीडित भएका २ हजार बढी नागरिक सम्पर्कमा आएका छन्: रास्वपा

भिजिट भिसा पीडित भएका २ हजार बढी नागरिक सम्पर्कमा आएका छन्: रास्वपा

टप खबर बुधबार, असार ४, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा पीडित भएका २ हजार बढी नेपाली नागरिक सम्पर्कमा आएको जनाएको छ। कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार रास्वपाले ‘भिजिट भिसा र मानव तस्करीसँग सम्बन्धित...

सबै पढ्नुहोस्
इजरायलसँग कहिले पनि सम्झौता गर्दैनौं: अयातोल्लाह अली खामेनी

इजरायलसँग कहिले पनि सम्झौता गर्दैनौं: अयातोल्लाह अली खामेनी

टप खबर बुधबार, असार ४, २०८२

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायलसँग कहिले सम्झौता नगर्ने बताएका छन्। उनले युद्ध शुरु भैसकेको भन्दै सम्झौता नगर्ने बताएका हुन् ।  ‘इरानले इजरायलसँग कहिल्यै सम्झौता गर्ने छैनौँ।’ एक्समा...

सबै पढ्नुहोस्
नेपाली दूतावासले इजरायलमा रहेका नेपालीको उद्धारका लागि रजिष्ट्रेसन सुरु ग​र्यो

नेपाली दूतावासले इजरायलमा रहेका नेपालीको उद्धारका लागि रजिष्ट्रेसन सुरु ग​र्यो

टप खबर बुधबार, असार ४, २०८२

इजरायलको तेल अविवस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपालीको उद्धारका लागि रजिष्ट्रेसन प्रक्रिया सुरु गरेको छ ।  दूतावासले सार्वजनिक सूचना जारी गर्दै उद्धार गर्नुपर्ने र स्वदेश फिर्ता हुन चाहनेका लागि...

सबै पढ्नुहोस्
मौसम: आज यी प्र​देशमा ब​र्षाको स​म्भाव​ना

मौसम: आज यी प्र​देशमा ब​र्षाको स​म्भाव​ना

टप खबर बुधबार, असार ४, २०८२

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको...

सबै पढ्नुहोस्
रवीन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरानैटीमा रिहा गर्न अदाल​त​को आदेश

रवीन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरानैटीमा रिहा गर्न अदाल​त​को आदेश

टप खबर मङ्लबार, असार ३, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरानैटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ। काठमाडौँको तीनकुने घटनामा संलग्न रहेको आरोपमा तीनवटा कसुरमा प्रतिवादी बनाइएका...

सबै पढ्नुहोस्
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग नबनेसम्म रास्वपा प​छि न​ह​ट्ने

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग नबनेसम्म रास्वपा प​छि न​ह​ट्ने

टप खबर मङ्लबार, असार ३, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भिजिट भिसा र मानव बेचबिखनको सङ्गठित अपराधमा संलग्नहरूको छानबिनको लागि आफूहरूले राखेको मागबाट पछि नहट्ने बताएका छन्। मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा...

सबै पढ्नुहोस्
असार ६ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने

असार ६ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने

टप खबर मङ्लबार, असार ३, २०८२

असार ६ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने भएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले असार ६ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर...

सबै पढ्नुहोस्
भिजिट भिसा समस्या २०६४ साल देखिको हो: प्रचण्ड

भिजिट भिसा समस्या २०६४ साल देखिको हो: प्रचण्ड

टप खबर मङ्लबार, असार ३, २०८२

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन् । प्रेस सेन्टर चितवनले आज दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भिजिट भिसा...

सबै पढ्नुहोस्
कांग्रेस नेता शेखर कोइराला र अर्थविज्ञबिच अन्तर्क्रिया

कांग्रेस नेता शेखर कोइराला र अर्थविज्ञबिच अन्तर्क्रिया

टप खबर मङ्लबार, असार ३, २०८२

उद्यमशील कांग्रेसको आयोजनामा ‘देशको अर्थतन्त्र र अगाडि बढ्ने बाटो’ विषयक अन्तर्क्रिया सम्पन्न भएको छ। अन्तर्क्रियाका क्रममा कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अर्थशास्त्रीहरूसँग वर्तमान सरकारको डेलिभरी र कांग्रेसले निभाउनुपर्ने...

सबै पढ्नुहोस्
प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता रहेको प्रचण्डको जिकिर

प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता रहेको प्रचण्डको जिकिर

टप खबर मङ्लबार, असार ३, २०८२

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी अहिले प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यतामा रहेको बताएका छन्। मंगलबार बिहान चितवनस्थित निजी निवासमा सञ्चारकर्मीहरुसँग कुराकानी...

सबै पढ्नुहोस्
व्यावसायिक फुटबल करियरमा मेसीले पूरा गरे ९०० गोल