त्रिकोणात्मक टी–२० आई: नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी
स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध जित हात पारेको छ । बिहीबार राति भएको खेलमा नेपालले नेदरल्याण्डविरुद्ध ६ विकेटको जित निकालेको हो । नेदरल्याण्डले दिएको १७५...
सबै पढ्नुहोस्


















