टप खबर

पार्टीले अन्याय गर्‍यो: नवराज सुवेदी

पार्टीले अन्याय गर्‍यो: नवराज सुवेदी

संयुक्त जनआन्दोलन समिति का संयोजकसमेत रहेका नवराज सुवेदीले आफूमाथि अन्याय भएको बताएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले असार २५ गते सुवेदीलाई पार्टीको अनुशासन समिति अध्यक्षबाट हटाएका थिए। सुवेदीले...

सबै पढ्नुहोस्
वर्तमान सत्ता गठबन्धन आगामी चुनावसम्मै जाने प्रधानमन्त्री ओलीको दाबी

वर्तमान सत्ता गठबन्धन आगामी चुनावसम्मै जाने प्रधानमन्त्री ओलीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन आगामी चुनावसम्मै जाने दाबी गरेका छन् । झापाको कनकाइ नगरपालिकामा भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा बोल्ने क्रममा उनले यस्तो...

सबै पढ्नुहोस्
लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था नभएको सभामुख घिमिरेको भ​नाइ

लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था नभएको सभामुख घिमिरेको भ​नाइ

सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य सोमप्रसाद मिश्रको ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू–तुलनात्मक अध्ययन’ पुस्तक आज विमोचन गर्दै...

सबै पढ्नुहोस्
भुटानमाथि नेपालको शान्दार जित, पूर्णिमाको ह्याट्रिक

भुटानमाथि नेपालको शान्दार जित, पूर्णिमाको ह्याट्रिक

पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानलाई पराजित गर्दै साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको आफ्नो उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ। बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा आज भएको खेलमा नेपालले...

सबै पढ्नुहोस्
त्रिभुवन विमानस्थलका कर्मचारीले राम्रो व्यवहार ग​र्न​ ल्याइयो निय​म

त्रिभुवन विमानस्थलका कर्मचारीले राम्रो व्यवहार ग​र्न​ ल्याइयो निय​म

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्नेहरूमाथि हुने गरेको रुखो बोली र व्यवहार अब नदोहोरिने भएको छ । कर्मचारीहरूले यात्रुलाई दुर्व्यवहार गरेको गुनासो आइरहेको अवस्थामा त्रिभुवन विमानस्थल प्रशासनले कडा नियम ल्याएको...

सबै पढ्नुहोस्
भ्रष्टाचार मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार्छु: माधव नेपाल

भ्रष्टाचार मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार्छु: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्न तयार रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम...

सबै पढ्नुहोस्
नेताहरुमाथि गरेको कारबाही प्रतिशोधपूर्ण: शेखर कोइराला

नेताहरुमाथि गरेको कारबाही प्रतिशोधपूर्ण: शेखर कोइराला

नेपाली कांग्रेसको शेखर कोइराला पक्षका नेताहरुले केन्द्रीय अनुशासन समितिले नेताहरुमाथि गरेको कारबाही प्रतिशोधपूर्ण रहेकाले प्रतिवाद गर्ने निष्कर्ष निकालेका छन् । बिहीबार काठमाडौंमा बसेको कोइराला पक्ष नेताहरुको बैठकले अनुशासन समितिले...

सबै पढ्नुहोस्
खेललाई अगाडि लैजानुपर्छ, त्यहाँ ‘पोलिटिक्स’ गर्ने होइन: प्रधानमन्त्री ओली

खेललाई अगाडि लैजानुपर्छ, त्यहाँ ‘पोलिटिक्स’ गर्ने होइन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीतिसँग जोड्न नहुने बताएका छन्। बिहीबार ‘नेसनल हाइ पर्फमेन्स सेन्टर एन्ड स्पोर्टस् साइन्स ल्याब’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलकुदमन्त्री तेजुलाल चौधरीलाई...

सबै पढ्नुहोस्
वनेपामा सार्वजनिक सम्पत्ति मिचियो : ड्राइभिङ सेन्टरविरुद्ध स्थानीयको आक्रोश

वनेपामा सार्वजनिक सम्पत्ति मिचियो : ड्राइभिङ सेन्टरविरुद्ध स्थानीयको आक्रोश

वनेपा, काभ्रे । वनेपा नगरपालिका–१० मा रहेको चण्डेश्वरी ड्राइभिङ सेन्टरले खोलो, राजकुलो र २३ फिट चौडाइको सार्वजनिक गोरेटो बाटो मिचेर नक्सा पास गराई निजी कम्पाउन्डसहितको संरचना निर्माण गरी ड्राइभिङ...

सबै पढ्नुहोस्
मुस्ताङमा सातवटा पुल ब​ग्दा डेढ करोड बढीको क्षति

मुस्ताङमा सातवटा पुल ब​ग्दा डेढ करोड बढीको क्षति

उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक विवरण संकलन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली,...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन