टप खबर

बिचौलियाले मन्त्री क्वाटरमा घुसको ब्रिफकेस छाड्ने गरेको शेखर कोइरालाको जिकिर

बिचौलियाले मन्त्री क्वाटरमा घुसको ब्रिफकेस छाड्ने गरेको शेखर कोइरालाको जिकिर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिचौलियाले मन्त्री क्वाटरमा घुसको ब्रिफकेस छाड्ने गरेको जिकिर गरेका छन् । सरकारका मन्त्रीहरु घुस डिलको विवादमा तानिए पनि प्रधानमन्त्रीले उनीहरुलाई पदबाट हटाउन नसकेकोतर्फ...

सबै पढ्नुहोस्
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता द्वारा पदबाट राजीनामा

सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता द्वारा पदबाट राजीनामा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मन्त्री पदबाट राजीनाको घोषणा गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेका हुन् । उनले आफूमाथि लागेको आरोपबारे...

सबै पढ्नुहोस्
घुस प्रकरणमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई ग​ग​न थापाको सुझाव

घुस प्रकरणमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई ग​ग​न थापाको सुझाव

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घुस प्रकरणमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। नेपाली कांग्रेस पेशागत तथा बुद्धिजिवि विभागले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले...

सबै पढ्नुहोस्
मौसम: देशका यी स्थान​मा भारी वर्षाको सम्भावना

मौसम: देशका यी स्थान​मा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका...

सबै पढ्नुहोस्
ट्राफिक नियम उल्लंघन गरेपछि लिनु पर्ने सचेतना कक्षा अब अनलाइनबाटै

ट्राफिक नियम उल्लंघन गरेपछि लिनु पर्ने सचेतना कक्षा अब अनलाइनबाटै

ट्राफिक नियम उल्लंघन गरेपछि लिनु पर्ने सचेतना कक्षा अब अनलाइनबाटै सञ्चालन हुने भएको छ। गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार विशेष समारोहबीच अनलाइन ट्राफिक सचेतना कक्षाको शुभारम्भ...

सबै पढ्नुहोस्
एमाले बिनाको देश र ओली बिनाको एमाले भ​न्ने को स​प​ना पुरा हुदैन: प्रधानमन्त्री ओली

एमाले बिनाको देश र ओली बिनाको एमाले भ​न्ने को स​प​ना पुरा हुदैन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलले पार्टीभित्रको एकतालाई मजबुत बनाएर लागे एमालेलाई अरुले हराउन नसक्ने बताएका छन्। आइतबार नेकपा (एमाले) को जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै...

सबै पढ्नुहोस्
शङ्कर पोखरेल भ​न्छ​न् काम गर्ने उमेरका सबै मान्छे विदेश गएपछि देश बन्छ कसरी ?

शङ्कर पोखरेल भ​न्छ​न् काम गर्ने उमेरका सबै मान्छे विदेश गएपछि देश बन्छ कसरी ?

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले लामो सङ्घर्षपछि प्राप्त उपलब्धि र अधिकार रक्षा गर्नु आजको नेपाली समाजको प्रमुख जिम्मेवारी भएको बताएका छन् । राष्ट्रिय मानव अधिकार तथा...

सबै पढ्नुहोस्
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

काठमाडौंँ महानगरपालिकाकी उपप्मुख सुनिता डंगोलले नगर सभाको १७औंँ अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी छिन्। उनले आगामी आर्थिक बर्ष २०८२/८३ को लागी...

सबै पढ्नुहोस्
सुमना श्रेष्ठ भ​न्छिन् मन्त्री गुप्ताको घुस काण्डमा भनिएका ‘बा’ को हुन् ?

सुमना श्रेष्ठ भ​न्छिन् मन्त्री गुप्ताको घुस काण्डमा भनिएका ‘बा’ को हुन् ?

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा जोडिएको अडिओ प्रकरणबारे छानबिन हुनुपर्ने माग गरेकी छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने...

सबै पढ्नुहोस्
युवतीको मृ’त्युपछि छाउगोठ भत्काउन नगरपालिकाको आदेश

युवतीको मृ’त्युपछि छाउगोठ भत्काउन नगरपालिकाको आदेश

कन्चनपुरको कृष्णपुर नगरपालिकाले नगरभित्र रहेका छाउ गोठ १५ भित्र भत्काउन निर्देशन दिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले निर्देशनपत्र जारी गर्दै छाउ गोठ भए-नभएको निरीक्षण गर्न १-९ सम्मका...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन