टप खबर

आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन

आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन

गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन १ खर्ब २० अर्बले बढेको छ । आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको हो...

सबै पढ्नुहोस्
युएई को जेलमा रहेका एक सय २० जना नेपाली नागरिकले पाए आममाफी

युएई को जेलमा रहेका एक सय २० जना नेपाली नागरिकले पाए आममाफी

संयुक्त अरब इमिरेट्स (युएई)को जेलमा रहेका एक सय २० जना नेपाली नागरिकले आममाफी पाएका छन्। युएईले विभिन्न कसुरमा जेलमा रहेका नेपालीलाई इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद अल–अदाहको अवसरमा एक...

सबै पढ्नुहोस्
इजरायलद्वारा बुधबार सिरियाली सेनाको मुख्यालयमा ठुलो आक्रमण

इजरायलद्वारा बुधबार सिरियाली सेनाको मुख्यालयमा ठुलो आक्रमण

इजरायलले बुधबार सिरियाली सेनाको मुख्यालयमा आक्रमण गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराका अनुसार सिरियाली सुरक्षा बल र ड्रुज सशस्त्र समूहबीच जारी द्वन्द्वको क्रममा इजरायलले दमास्कसको राष्ट्रपति भवननजिकै रहेको रक्षा मन्त्रालयमा आक्रमण...

सबै पढ्नुहोस्
आज साउने सङ्क्रान्ति

आज साउने सङ्क्रान्ति

सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट...

सबै पढ्नुहोस्
२०७२ सालअघि विवाह भएका छोरीले अंश नपाउने सर्वोच्चको फैस​ला

२०७२ सालअघि विवाह भएका छोरीले अंश नपाउने सर्वोच्चको फैस​ला

सर्वोच्च अदालतले २०७२ सालअघि विवाह भएका छोरीले अंश नपाउने फैसला गरेको छ । मंगलबार सर्वोच्चको बृहत् पूर्ण इजलासले २०७२ असोज १४ अघि विवाहित छोरीले पैतृक सम्पत्ति नपाउने भन्ने फैसला...

सबै पढ्नुहोस्
राजकुमार गुप्ताको घुस प्रकरणमा ‘दूधको दूध, पानीको पानी’ छुट्याउनु पर्ने सूर्य थापाको भनाइ

राजकुमार गुप्ताको घुस प्रकरणमा ‘दूधको दूध, पानीको पानी’ छुट्याउनु पर्ने सूर्य थापाको भनाइ

नेकपा एमालेका नेता सूर्य थापाले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस प्रकरणमा ‘दूधको दूध, पानीको पानी’ छुट्याउनु पर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री गुप्ताले...

सबै पढ्नुहोस्
साउन १ गतेदेखि बीपी राजमार्गमा राति १२ घण्टा यातायात सञ्चालनमा रोक

साउन १ गतेदेखि बीपी राजमार्गमा राति १२ घण्टा यातायात सञ्चालनमा रोक

बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धुलिखेलमा भएको सुरक्षा समिति बैठकले काभ्रे सडकखण्डको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको...

सबै पढ्नुहोस्
साफ यु-२० महिला च्याम्पियनसिप: श्रीलङ्का विरुद्ध नेपालको सानदार जित

साफ यु-२० महिला च्याम्पियनसिप: श्रीलङ्का विरुद्ध नेपालको सानदार जित

नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलङ्काविरुद्ध सानदार जित निकालेको छ। बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा...

सबै पढ्नुहोस्
घ​ट्यो पेट्रोलिय​म प​दार्थको मुल्य​, हेर्नुहोस मुल्य​सुची

घ​ट्यो पेट्रोलिय​म प​दार्थको मुल्य​, हेर्नुहोस मुल्य​सुची

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेलमा १ रुपैयाँले मूल्य घटाएको हो।  घटेको मूल्य बुधबारदेखि लागू हुने निगमले जनाएको छ।

सबै पढ्नुहोस्
ऊर्जा विकासका लागि सबै किसिमको सहजीकरण र समन्वय गर्न आवश्यक: शेरबहादुर देउवा

ऊर्जा विकासका लागि सबै किसिमको सहजीकरण र समन्वय गर्न आवश्यक: शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नेपालमा ऊर्जा विकासका लागि सबै किसिमको सहजीकरण र समन्वय गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरको संस्था, नेपाल (इप्पान)...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन