राजनीति

देशको नेतृत्व गर्नेहरू बिचौलियाको खेलमा सहभागी बनेको शेखर कोइरालाको आरोप

देशको नेतृत्व गर्नेहरू बिचौलियाको खेलमा सहभागी बनेको शेखर कोइरालाको आरोप

नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशको नेतृत्व गर्नेहरू बिचौलियाको खेलमा सहभागी बनेको आरोप लगाएका छन्। आइतबार काठमाडौँमा सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले नेतृत्व तह...

सबै पढ्नुहोस्
गणतन्त्र स्थापनाका लागि ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको माधव नेपालको दाबी

गणतन्त्र स्थापनाका लागि ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको माधव नेपालको दाबी

प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र स्थापनाका लागि सुरूमा तीनजनाबीच सहमति भएको दाबी गरेका छन् । २०६२/६३ को आन्दोलनपछि भएको त्यबेलाको सहमतिमा तत्कालीन राजा ज्ञानेन्द्र...

सबै पढ्नुहोस्
चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई विश्वप्रकाशको चुनौती

चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई विश्वप्रकाशको चुनौती

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई चुनौती दिएका छन् । झापाको मेचीनगर, धुलाबारीमा पार्टीले आयोजित गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा आज उनले पूर्वराजा...

सबै पढ्नुहोस्
शंकर पोखरेल भ​न्छ​न्: पक्राउ पूर्जी काट्ने ‘रीति र थिति’ लामिछाने गृहमन्त्री हुँदा के थियो?

शंकर पोखरेल भ​न्छ​न्: पक्राउ पूर्जी काट्ने ‘रीति र थिति’ लामिछाने गृहमन्त्री हुँदा के थियो?

एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने गृहमन्त्री हुँदाको अवस्था के थियो भन्दै टिप्पणी गरेका छन्। गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रहेको समयमा लामिछानेलाई बुटवलस्थित सुप्रिम बचत तथा ऋण...

सबै पढ्नुहोस्
रवि पक्राउ परेपछि रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याललाई

रवि पक्राउ परेपछि रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याललाई

सभापति रवि लामिछाने पक्राउ परेपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालयको भर्चुअल बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ । शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासले...

सबै पढ्नुहोस्
विश्वप्रकाशको प्रश्न: राज्यसँग ४ हजारसम्मको भीडको व्यवस्थापन गर्ने पनि क्षमता नभएको हो र ?

विश्वप्रकाशको प्रश्न: राज्यसँग ४ हजारसम्मको भीडको व्यवस्थापन गर्ने पनि क्षमता नभएको हो र ?

 नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुने घटनामा संसदीय समितिको ध्यानाकर्षणको विषय नबनेको भन्दै आपत्ति जनाउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले...

सबै पढ्नुहोस्
ज्ञानेन्द्र शाह ‘नालायक’, तीनकुने घटनाको योजनाकार ज्ञानेन्द्र हुन्: शंकर पोखरेल

ज्ञानेन्द्र शाह ‘नालायक’, तीनकुने घटनाको योजनाकार ज्ञानेन्द्र हुन्: शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नालायक’ भन्दै काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनबारे नबोलेको भन्दै टिप्पणी गरेका छन्। पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले तीनकुने घटनाको जिम्मा पूर्वराजाले नै...

सबै पढ्नुहोस्
गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन न​स​केको कार​ण राजीनामा दिनुपर्छ: सोविता गौतम

गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन न​स​केको कार​ण राजीनामा दिनुपर्छ: सोविता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्नुभएको छ । मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद गौतमले गृहमन्त्री लेखकको राजीनामा माग गर्नुभएको...

सबै पढ्नुहोस्
तीनकुने घटनाको सुप्रिम कमाण्डर पूर्वराजा ज्ञानेन्द्र शाह : माधवकुमार नेपाल

तीनकुने घटनाको सुप्रिम कमाण्डर पूर्वराजा ज्ञानेन्द्र शाह : माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तीनकुने घटनाको सुप्रिम कमाण्डर पूर्वराजा ज्ञानेन्द्र शाह भएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले दुर्गा प्रसाईलाई एक दिनको कमाण्डर...

सबै पढ्नुहोस्
शनिबार चितवन जाँदै छु, त्यहाँ सबै खुलासा गर्नेछु : रवि लामिछाने

शनिबार चितवन जाँदै छु, त्यहाँ सबै खुलासा गर्नेछु : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले जस्तोसुकै अप्ठेरो पार्ने प्रयास गरे पनि आफू त्यसका लागि तयार रहेको बताएका छन्।। “म आउने शनिबार चितवन जाँदै छु। त्यहाँको...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन