राजनीति

पूर्वराजा ज्ञानेन्द्र शाहले ठगी धन्दा गरिरहेको बाबुराम भट्टराईको आरोप

पूर्वराजा ज्ञानेन्द्र शाहले ठगी धन्दा गरिरहेको बाबुराम भट्टराईको आरोप

नेपाल समाजवादी (नयाँ शक्ति)का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले ठगी धन्दा गरिरहेको आरोप लगाएका छन्। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलीय बैठकमा भट्टराईले शाहलाई ठग...

सबै पढ्नुहोस्
ओलीले बोलाएको बैठकमा माधव नेपाल र प्रचण्ड अनुपस्थित

ओलीले बोलाएको बैठकमा माधव नेपाल र प्रचण्ड अनुपस्थित

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अनुपस्थित रहेका छन् । गणतन्त्र पक्षधर...

सबै पढ्नुहोस्
ज्ञानेन्द्रको योजना अनुसार आपराधिक क्रियाकलाप भयो : शंकर पोखरेल

ज्ञानेन्द्रको योजना अनुसार आपराधिक क्रियाकलाप भयो : शंकर पोखरेल

नेकप एमालेका महासचिव शंकर पोखरेलले गत बङ्गलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको योजना अनुसार गत शुक्रबार काठमाडौंमा आपराधिक क्रियाकलाप भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजावादी...

सबै पढ्नुहोस्
पक्राउ परेका नेताहरूलाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई राप्रपाको अल्टिमेटम

पक्राउ परेका नेताहरूलाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई राप्रपाको अल्टिमेटम

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पक्राउ परेका नेताहरूलाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्ना दुई नेताहरू उपाध्यक्ष रवीन्द्र मिश्र र...

सबै पढ्नुहोस्
पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् भने राजा भए के गर्लान् ? : शेरबहादुर देउवा

पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् भने राजा भए के गर्लान् ? : शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहले चाहँदैमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था नहट्ने दाबी गरेका छन् । नेपाली लेखक संघले लुम्बिनीमा शनिबार आयोजना गरेको ८औँ राष्ट्रिय अधिवेशनको...

सबै पढ्नुहोस्
वार्तामार्फत सरकारले निकास खोज्नुपर्छ: राजेन्द्र लिङ्देन

वार्तामार्फत सरकारले निकास खोज्नुपर्छ: राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको प्रदर्शनमा भएको घटनाले आफू दुखी भएको बताएका छन् । उनले शान्तिपूर्ण प्रदर्शन गर्न चाहेको भएपनि आन्दोलन त्यस्तो नभएको बताए ।rajera लिङदेनले...

सबै पढ्नुहोस्
कुलमानको बर्खास्तीबारे प्रधानमन्त्रीले संसद्‌मा जवाफ दिने

कुलमानको बर्खास्तीबारे प्रधानमन्त्रीले संसद्‌मा जवाफ दिने

प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १८ गते बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । शुक्रबार सभामुख देवराज घिमिरेसहित प्रमुख प्रतिपक्ष, प्रतिपक्ष र सत्तापक्षीय दलका प्रमुख सचेतकहरूबीचको छलफलमा...

सबै पढ्नुहोस्
आन्दोलनमा भएको घुसपैठको जिम्मा सरकारले लिनुपर्ने : रवीन्द्र मिश्र

आन्दोलनमा भएको घुसपैठको जिम्मा सरकारले लिनुपर्ने : रवीन्द्र मिश्र

मिश्र भन्छन् : ०४६ र ०६२/६३ को आन्दोलन कुनै नेताको नियन्त्रणमा थियो ? काठमाडौं : राप्रपा वरिष्ठ नेता रवीन्द्र मिश्रले नवीन समझदारीमा जाऔं भन्ने अपिल अस्वीकार गर्दा आन्दोलन हिंसात्मक...

सबै पढ्नुहोस्
मेयर हर्क साम्पाङको कटाक्ष : नेता आऊ, रास रास ढुङ्गा बोकेर जाऊ

मेयर हर्क साम्पाङको कटाक्ष : नेता आऊ, रास रास ढुङ्गा बोकेर जाऊ

धरान उपमहानगरपालिका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले राजावादी र गणतन्त्रवादीप्रति कटाक्ष गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धरान आएर पाइप तान्न र नेताहरूलाई ढुङ्गा बोक्न...

सबै पढ्नुहोस्
पूर्वराजा शाहलाई राजतन्त्र फर्किने आश नगर्न शेरबहादुर देउवाको आग्रह

पूर्वराजा शाहलाई राजतन्त्र फर्किने आश नगर्न शेरबहादुर देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै रहर गरेर राजतन्त्र पुनःस्थापित नहुने बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालयमा पार्टीको मानव अधिकार विभागले आयोजना गरेको कार्यक्रमलाई...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन