समाचार

इटहरी उपमहानगरपालिकामा कर्फ्यु आदेश जारी

इटहरी उपमहानगरपालिकामा कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकामा चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेको छ। दिउँसो साढे ३ बजेदेखि लागू हुने गरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले अनिश्चितकालीन कर्फ्यु...

सबै पढ्नुहोस्
जेनजी प्र​द​र्श​न: १७ ज​नाको मृ’त्यु , २०० भ​न्दा ब​ढी घाइते

जेनजी प्र​द​र्श​न: १७ ज​नाको मृ’त्यु , २०० भ​न्दा ब​ढी घाइते

काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १७ पुगेको छ। जेनजी प्रदर्शनमा २१६ जना भन्दा बढी घाइतेहरूको उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका...

सबै पढ्नुहोस्
जेनजीको प्रदर्शनमा मृ’त्यु हुनेको संख्या १४ पुग्यो

जेनजीको प्रदर्शनमा मृ’त्यु हुनेको संख्या १४ पुग्यो

जेन-जीका नाममा सोमबारदेखि सुरू भएको प्रदर्शन हिंसात्मक बन्दा ज्यान गुमाउनेहरूको संख्या दर्जन नाघेको छ। प्रदर्शनकारीका नाममा उत्रिएको समूहले नयाँबानेश्वरस्थित संसद् भवन कब्जा गर्न खोजेपछि प्रतिकारमा उत्रिएका सुरक्षाकर्मीले गोली चलाउँदा...

सबै पढ्नुहोस्
काठमाडौँमा जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाडौँमा जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १० पुगेको छ। ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। यो सहित उपचारका लागि सिभिल...

सबै पढ्नुहोस्
जेनजीको प्रदर्शनमा गोली लागेर मृ’त्यु हुनेको संख्या ८ पुग्यो

जेनजीको प्रदर्शनमा गोली लागेर मृ’त्यु हुनेको संख्या ८ पुग्यो

काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ८ पुगेको छ। घाइते भएपछि उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएका मध्ये २ प्रदर्शनकारीको केहीबेरअघि मृत्यु भएको अस्पताल प्रशासनले नेपालखबरलाई...

सबै पढ्नुहोस्
ट्रमा सेन्टरमा मात्र ४ जना प्रदर्शनकारीको मृ’त्यु

ट्रमा सेन्टरमा मात्र ४ जना प्रदर्शनकारीको मृ’त्यु

 ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

सबै पढ्नुहोस्
जेनजीको प्रदर्शनमा घाइते भएका थप एक जनाको मृ’त्यु

जेनजीको प्रदर्शनमा घाइते भएका थप एक जनाको मृ’त्यु

काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा घाइते भएका थप एक जनाको पनि निधन भएको छ। उपचारका लागि ट्रमा सेन्टर लैजाँदै गर्दा ती प्रदर्शनकारीको मृत्यु भएको हो। अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा बद्री...

सबै पढ्नुहोस्
जेनजीको प्रदर्शनमा गोली लागेर घाइते भएका एक जनाको मृ’त्यु

जेनजीको प्रदर्शनमा गोली लागेर घाइते भएका एक जनाको मृ’त्यु

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृ’त्यु । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका...

सबै पढ्नुहोस्
नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन

नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन

नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । जेनजी प्रदर्शन उग्र बनेपछि सेना परिचालन गरिएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ बानेश्वर, बिजुलीबजार, मध्य वानेश्वर क्षेत्रमा कर्फ्यू...

सबै पढ्नुहोस्
काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु

काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु

काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी भएको छ। सरकारविरुद्ध विरुद्ध प्रश्न उठाउँदै जेनजीहरूले आज प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले बानेश्नर क्षेत्रमा निषेधित क्षेत्र तोडेर संघीय संसद् भवन प्रवेश गरेसँगै प्रशासनले...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन