प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। प्रधानमन्त्री ओलीले राजीनामा दिएको उनको सचिवालयले जनाएको छ। हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। गृहमन्त्री रमेश...
सबै पढ्नुहोस्

















