समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म ब​न्द​

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म ब​न्द​

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ। जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २:३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो। आन्तरिक उडानको अग्रणी...

सबै पढ्नुहोस्
लुटपाट गर्ने २६ पक्राउ, नेपाली सेनाद्वारा विशेष सुरक्षा

लुटपाट गर्ने २६ पक्राउ, नेपाली सेनाद्वारा विशेष सुरक्षा

नेपाली सेनाले देशमा हाल देखिएका सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा प्रक्रिया सुरु गरेको छ। सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य गर्न आग्रह गरेको...

सबै पढ्नुहोस्
राष्ट्रपति पौडेल र केपी ओली नेपाली सेनाको संरक्षणमा

राष्ट्रपति पौडेल र केपी ओली नेपाली सेनाको संरक्षणमा

जीनजी पुस्ताको प्रदर्शनको क्रममा राष्ट्रपति भवन शितल निवासमा आगजनी भएपछि राष्ट्रपति रामचन्द्र पौडेल र केपी शर्मा ओलीलाई नेपाली सेनाले आफ्नो संरक्षणमा राखेको छ। शितल निवासमा आगजनी पछि राष्ट्रपतिको अवस्थाका...

सबै पढ्नुहोस्
ललितपुरस्थित नख्खु कारागारबाट सबै कैदी निस्के

ललितपुरस्थित नख्खु कारागारबाट सबै कैदी निस्के

सहकारी ठगीमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निस्किएलगत्तै ललितपुरस्थित नख्खु कारागारबाट सबै कैदी बन्दी बाहिरिएका छन् । उनीहरू केही बेरअघि नख्खु कारागारबाट एकसाथ बाहिरिएका हुन् ।...

सबै पढ्नुहोस्
राष्ट्रपति कार्यालय शीतलनिवासमा आगजनी

राष्ट्रपति कार्यालय शीतलनिवासमा आगजनी

आन्दोलनकारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आगजनी गरेका छन्। आन्दोलनको दोस्रो दिन आज उनीहरूले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले निशाना...

सबै पढ्नुहोस्
शेरबहादुर देउवा र श्रीमती आरजु देउवा राणामाथि आक्रमण

शेरबहादुर देउवा र श्रीमती आरजु देउवा राणामाथि आक्रमण

कांग्रेस सभापति शेरबहादुर देउवा र श्रीमती आरजु देउवा राणामाथि आक्रमण भएको छ। बूढानीकण्ठस्थित निवासमा प्रदर्शनकारीहरू पुगी देउवा दम्पतीमाथि आक्रमण गरेका हुन्। उनीहरूमाथि आक्रमण भएको भिडिओ सामाजिक सञ्जालमा फैलिएको छ।...

सबै पढ्नुहोस्
सेना प्रमुखसँग वार्ता गर्न तयार हुनु: मेयर बालेन

सेना प्रमुखसँग वार्ता गर्न तयार हुनु: मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले उग्र प्रदर्शनमा रहेका जेनजीहरूलाई नेपाली सेनाको प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन्...

सबै पढ्नुहोस्
राजनीतिक निकासका लागि राजीनामा दिए: केपी शर्मा ओली

राजनीतिक निकासका लागि राजीनामा दिए: केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। उनले मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै राजनीतिक निकासका लागि राजीनामा दिएको भनेका छन्। ‘नेपालको संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री नियुक्त...

सबै पढ्नुहोस्
प्रदर्शनकारीद्वारा नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी

प्रदर्शनकारीद्वारा नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी

प्रदर्शनकारीले काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन्। केहीबेरअघि प्रवेश गरेको प्रदर्शनकारीको भिडले संसद् भवनभित्रै आगजनी गरेको हो। यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।

सबै पढ्नुहोस्
प्रधानमन्त्रीदेखि सबै मन्त्री गोप्य स्थानमा

प्रधानमन्त्रीदेखि सबै मन्त्री गोप्य स्थानमा

प्रदर्शन, तोडफोड र आगजनी बढ्दै गएपछि मन्त्रीदेखि प्रधानमन्त्रीसम्म सबैलाई सेनाले सुरक्षामा राखेको छ । नेपाली सेनाले सबै प्रधानमन्त्रीदेखि सबै मन्त्रीलाई गोप्य स्थानमा राखेको हो । खबरहबसँग कुरा गर्दै एकजना...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन