समाचार

सेनाको सहजीकरण र राष्ट्रपतिको भूमिकाको सराहना गर्दै दिए प्र​च​ण्ड​ले सुझाव

सेनाको सहजीकरण र राष्ट्रपतिको भूमिकाको सराहना गर्दै दिए प्र​च​ण्ड​ले सुझाव

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाई संख्याको दम्भ देखाएर प्रधानमन्त्री केपी ओली कुशासन र दमनको बाटोमा हिँड्दा मुलुक अहिलेको अवस्थामा आइपुगेको बताएका छन्। बिहीबार बिहान विज्ञप्तिमार्फत उनले विगतमा...

सबै पढ्नुहोस्
जेन-जी प्रदर्शन: ज्यान गुमाउनेको संख्या ३०, घाइते १००० भ​न्दा ब​ढी

जेन-जी प्रदर्शन: ज्यान गुमाउनेको संख्या ३०, घाइते १००० भ​न्दा ब​ढी

जेन-जीहरूको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । आन्दोलनका क्रममा घाइते भएका २५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार आन्दोलनमा एक...

सबै पढ्नुहोस्
निषेधाज्ञा तथा कर्फ्यू खुकुलो बनाउँदै नेपाली सेना

निषेधाज्ञा तथा कर्फ्यू खुकुलो बनाउँदै नेपाली सेना

नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएको छ। पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा जारी...

सबै पढ्नुहोस्
रामेछाप कारागारमा कैदी भाग्न​ खोज्दा गोली च​ल्यो: ३ जनाको मृ’त्यु, १४ जना घाइते

रामेछाप कारागारमा कैदी भाग्न​ खोज्दा गोली च​ल्यो: ३ जनाको मृ’त्यु, १४ जना घाइते

रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । बिहीबार बिहान कारागारबाट कैदीबन्दिहरु भाग्न प्रयास गरेपछि स्थिती नियन्त्रण लिन गोली प्रहार गरिएको...

सबै पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कात्तिक ११ गतेसम्म बन्द

त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कात्तिक ११ गतेसम्म बन्द

त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी विश्वविद्यालयले लामो बिदा दिने सूचना...

सबै पढ्नुहोस्
काठमाडौं उपत्यकामा शुक्रबारसम्म कर्फ्यू, बिहान ४ र साँझ २ घण्टा आवतजावत गर्न पाइने

काठमाडौं उपत्यकामा शुक्रबारसम्म कर्फ्यू, बिहान ४ र साँझ २ घण्टा आवतजावत गर्न पाइने

काठमाडौं उपत्यकामा शुक्रबारसम्म कर्फ्यू लाग्ने भएको छ। नेपाली सेनाले बुधबार (आज) एक विज्ञप्ति जारी शुक्रबारसम्म निषेधाज्ञा तथा कर्फ्यू आदेश जारी गरेको हो। पछिल्लो सुरक्षा परिसथितिको विश्लेषणका आधारमा नागरिकको धनजनको...

सबै पढ्नुहोस्
बालेनको समर्थन सुशीला कार्कीलाइ, नागरिक सरकार गठन गर्ने त​यारी

बालेनको समर्थन सुशीला कार्कीलाइ, नागरिक सरकार गठन गर्ने त​यारी

जेनजी आन्दोलनका कारण निर्वाचित सरकार विस्थापित भएपछि नागरिक सरकारको कसरत सुरु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वार्ताको आह्वान गरेलगत्तै नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले सरोकारवाला सबैपक्षसँग सघन छलफल गरिरहेका...

सबै पढ्नुहोस्
हर्क साम्पाङ भन्छन – देशको प्रधानमन्त्री बन्न तयार छु

हर्क साम्पाङ भन्छन – देशको प्रधानमन्त्री बन्न तयार छु

धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङ राईले आफू देशको प्रधानमन्त्री बन्न तयार रहेको बताएका छन् । जङ्गी अड्डा परिसरमा बुधबार पत्रकारसँग कुरा गर्दै उनले युवाहरूले नेतृत्व दिए प्रधानमन्त्री बन्न तयार...

सबै पढ्नुहोस्
जंगी अड्डामा जेन जी स​मुह​ बिभाजित: बालेन, ह​र्क र​ शुसिला कार्कीको नाम

जंगी अड्डामा जेन जी स​मुह​ बिभाजित: बालेन, ह​र्क र​ शुसिला कार्कीको नाम

पूर्वप्रधानन्याधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति गरेर नेपाली सेनाको जंगी अड्डा पुगेका जेन-जी युवाहरू विवादमा उत्रिएका छन् । प्रधानसेनापति अशोक सिग्देलसँग वार्ताका लागि पुगेका युवाहरू विभिन्न नाममा...

सबै पढ्नुहोस्
मंगलबार भएको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृ’त्यु

मंगलबार भएको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृ’त्यु

मंगलबार भएको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु भएको छ। बल्खुस्थित बयोधा अस्पतालमा उपचारमा आएका २ जना घाइतेको मृत्यु भएको अस्पताले पुष्टि गरेको छ। अस्पतालका अनुसार २८ वर्षीय...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन